Ad Area
आर्थिक

माटोका भाँडा बनाउन प्रविधिले सहज, विक्रीमा समस्या

दाङ, १८ असोज । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुच्छने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनु पर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नु

अशोज १८, २०८०

प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार प्राप्त गर्नेको सङ्ख्या घट्दै

दाङ, ११ असोज । जिल्लामा रोजगार प्राप्त गर्नेको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नागरिकको आकर्षण नहुँदा हरेक वर्ष घट्दै गएको हो । आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा

अशोज ११, २०८०

घोराहीमा बधशाला निर्माणको काम अलपत्र

घोराही, ८ असोज । घोराहीमा मासु पसलहरुलाई व्यवस्थितसँगै एकद्धार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अलपत्र परेको छ । आर्थिक २०७६÷०७७ मा गुरुयोजना

अशोज ८, २०८०

व्यवसायीलाई हरेक सुख-दु:खमा साथ दिने माधव

दाङ,८ असोज । डेढ दशक लामो व्यवसायिक करियरको दौरानमा व्यवसायी माझ सरल, मिलनसार र सहयोगी व्यवसायिक पहिचान बनाउन सफल युवा व्यवसायी हुन,माधव खनाल । फेन्सी व्यवसाय,शिक्षा क्षेत्रसंगै सहकारी क्षेत्रमा आवद्ध

अशोज ८, २०८०

सोलिस ट्याक्टर खरिद गर्दा टकमानले पाए सुन उपहार

दाङ,२१ भदौ । जापानिज प्रविधिद्धारा निर्मित सोलिस ट्याक्टरको खरिद गर्दा लुङ्ग्री गाउँपालिका–७ निवासी टकमान सार्कीले सुन उपहार पाएका छन् । उनले सोलिस ५७२० ४ धम को ट्याक्टर खरिद गर्दा सुनको

भदौ २१, २०८०

विद्युतीय गाडीप्रति बढ्दै आकर्षण

दाङ, १९ भदौ । तुलसीपुर निवासी केशव केसी करिब दुई वर्षदेखि विद्युतीय गाडी चढ्दै आएका छन् । निजी प्रयोजनका लागि विद्युतीय कार किनेका केसीलाई तेल सकिएला र मूल्य बढ्ला भन्ने

भदौ १९, २०८०

इन्धनको मुल्यवृद्धि तत्काल फिर्ता लिन समाजकाे माग

घोराही, १६ भदौ । नेपाल आयल निगमले हालै अस्वाभाविक रुपमा इन्धनको मुल्य बढाएको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालीको भान्सा यसैपनि महंगो भएको बेलामा ढाड

भदौ १६, २०८०

‘ताकेता गर्दा समेत पैसा तिर्दैनन्’

दाङ, १५ भदौ । विद्युत प्राधिकरण घोराही शाखाले पटक–पटक ताकेता गर्दा समेत विद्युत महसुल नर्तिने सेवाग्राहीको बत्ती काट्ने गरेको छ । घोराही र बंगलाचुली गाउँपालिकामा समयमा विद्युत महसुल नतिर्ने १२

भदौ १५, २०८०

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा २३५ वृद्धि

दाङ, १४ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो

भदौ १४, २०८०

निर्वाचनको तयारीमा दाङ उवासंघ, निर्वाचन समिति गठन

घोराही, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचनको तयारीमा जुटेको छ । संघको शुक्रवार बसेको बैठकले आउने असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ

भदौ ८, २०८०

Next Page