Ad Area
आर्थिक

घोराही उपमहानगरको नीति कार्यक्रम : कृषि अनुदानदेखि एप्ससम्म सञ्चालनमा ल्याउने

दाङ, ६ असार । घोराही उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेका

असार ६, २०७९

असारे विकासको निरन्तरता, ११ महिनामा ४७ प्रतिशतमात्रै पूँजीगत खर्च !

घोराही , ५ असार । देशमा असारे विकासको प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । असार मसान्तमा बजेट ल्याउँदा आर्थिक वर्षको अन्त्यमा मात्रै विकास बजेट हतार–हतार सक्ने प्रवृत्तिले हैरानी

असार ५, २०७९

स्थानीय पालिकालाई प्रदेश सरकारको ४ अर्ब ८३ करोड

दाङ, ४ असार । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷२०८० मा स्थानीय तहहरुलाई ४ अर्ब ८३ करोड १० लाख बजेट विनियोजन गरेको छ । बित्तीय हस्तान्तरणमार्फत उक्त रकम प्रदान

असार ४, २०७९

बंगलाचुली उवासंघको अध्यक्षमा पुलामी

दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेसनले पुलामीकाे अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।समितिकाे उपाध्यक्षहरुमा कुलवहादुर

जेष्ठ २९, २०७९

अब दाङका होटल, व्यवसाय राति १० बजेसम्म खुल्ने

घोराही, १७ जेठ । दाङमा यसअघि बेलुकी ९ बजेसम्म खुल्दै आएका बजार व्यवसाय अब राति १० बजेसम्म खुल्ने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासन, जिल्ला

जेष्ठ १७, २०७९

वर्षाले उद्योग तथा व्यवसायमा ३१ लाख बढीको क्षति

दाङ, १६ जेठ । घोराहीमा शनिवार भएको भारी वर्षाको कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पस्दा ३१ लाख ६२ हजार रूपैयाँ बढीको क्षति भएको छ । दाङ

जेष्ठ १६, २०७९

बजेट भाषण : टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने

दाङ, १५ जेठ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ । आर्थिक बर्षक २०७९÷०८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको दाङको

जेष्ठ १५, २०७९

रित्तो हात कक्षा सुरु

घोराही, १० जेठ ।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन

जेष्ठ १०, २०७९

घोराहीमा फोहरबाट ग्याँस उत्पादन, एक महिनाभित्र उपभोक्ताको घरमा पु¥याउने तयारी

दाङ,२७ बैशाख । घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो

बैशाख २८, २०७९

महायज्ञको आम्दानी-खर्च सार्वजनिक, सबै खर्च कटाएर सवा ४२ लाख वचत

घोराही, १६ बैशाख । बैशाख पहिलो साता सम्पन्न श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निर्माण गर्ने

बैशाख १६, २०७९

Next Page