Ad Area
कृषि

मह उत्पादनभन्दा बजारीकरणमा समस्या

दाङ, २९ भदौ । दाङमा मौरीपालक व्यवसायीले मह उत्पादनमा अनुदानसँगै बजारीकरणमा एकद्वार प्रणाली लागु गनु पर्नेमा जोड दिएका छन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायलाई धारासायी बनाउने भएकाले जिल्लामा उत्पादन हुने महको

भदौ २९, २०८१

दाङबाट कृषिजन्य बस्तु निर्यातमा व्यापक गिरावट,लगानी बढे पनि झण्डै २८ करोडले घट्यो निर्यात

घोराही, १८ भदौ । दाङबाट कृषिजन्य बस्तु निर्यात अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७९–०८० मा दाङबाट एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको

भदौ १८, २०८१

आयमा आधारित व्यावसायिक मौरीपालन तालिम समापन

घोराही, १० भदौ । लक्षित समुदाय पहिचान गरी घोराहीमा सीप र आयमा आधारित पाँच दिने व्यावसायिक मौरीपालन सम्बन्धि तालिम प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को हापुरमा

भदौ १२, २०८१

ड्रागनफ्रुटबाट राम्रो आम्दानी

सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित

भदौ ९, २०८१

आईएएलभीसीको सामाजिक परिक्षण

घोराही, १३ साउन । ग्रामीण महिला उत्थान केन्द्रको पहलमा परियोजनामार्फत गरिएको कामको सामाजिक परिक्षण गर्दै समिक्षासहित सुझाव संकलन गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको

साउन १४, २०८१

माहुरीपालन व्यवसाय, पहिचानसँगै आम्दानी

घोराही,१२ साउन । दाङको घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी विष्णु श्रेष्ठ माहुरीपालन व्यवसायी हुनुहुन्छ । कम मेहनतमा राम्रो आम्दानी लिन सकिने माहुरीपालन व्यवसायसँग जोडिनु भएका श्रेष्ठले माहुरी पालनलाई मह उत्पादनसँग जोडेर

साउन १३, २०८१

दाङमा ६५ हजार फलफुल र जडिबुटीका बिरुवा रोपियो

घोराही, १२ साउन । दाङमा यस बर्ष ६५ हजार फलफुल र जडिबुटीका बिरुवा रोपिएको छ । कृषि वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा ६५ हजार फलफुल तथा जडिबुटीका बिरुवा रोपिएको

साउन १२, २०८१

राजपुरमा साना किसान तथा युवा उद्यमशिलता परियोजनाकाे कार्ययाेजना र बजेट सार्वजनिक

राजपुर, १० साउन । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाकाे वार्षिक कार्ययाेजना तथा बजेट सार्वजनिक भएको छ । राजपुर गाउँपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपालको

साउन ११, २०८१

दाङमा जडीबुटी उत्पादन बढ्यो १ लाख ७० हजार किलो टिमुर फल्दा मालागेडी डेढ लाख किलो फल्यो

घोराही, ८ साउन । दाङमा गैरकाष्ठ वन पैदावार उत्पादनसँगै निकासीमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा व्यापक परिमाणमा उत्पादनमा गिरावट आएपनि गत आर्थिक वर्ष २०८०–०८१ जडिबुटी उत्पादनसँगै निकासीमा वृद्धि

साउन ८, २०८१

शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने

सलिम मियाँ प्युठान,२१ असार । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि

असार २२, २०८१

Next Page