Ad Area
कृषि

लमहीमा कृषि उपज केन्द्रको शिलान्यास

लमही,३ असोज । लमहीमा कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्रको शिलान्यास भएको छ । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा बेदुराम भुसालले चिस्यान केन्द्रको शिलन्यास गर्नु भएको

कार्तिक ३, २०८०

उपयुक्त ठाउँमा नबन्दा प्रयोगविहिन बनेको चिस्यान केन्द्र

दाङ, २५ असोज । दंगीशरण गाउँपालिका–३ हेकुलीमा किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्न राख्न चिस्यान केन्द्र निर्माण भएको एक वर्ष भए पनि स्थानीयले उपयोग गर्न पाएका छैनन् । त्यसको

अशोज २५, २०८०

दाङबाट एक वर्षमा सवा अर्बको तरकारी निकासी

घोराही, १९ असोज । दाङमा उत्पादन गरिएका झण्डै सवा अर्ब बराबरको ताजा तरकारी, फलफूल, मह, धान, मकै तथा तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको छ । आर्थिक वर्ष २०७९–०८० मा

अशोज १९, २०८०

राप्तीमा देखियो फड्के किराको प्रकोप, किसान चिन्तामा

घोराही, ३ असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका मदन पोख्रेलले जेठको पहिलो साता रोपेको धानका बोट राम्रो भएको भए अहिले बाला झुल्ने बेला हो । विगत वर्षमा

अशोज १, २०८०

विदेशबाट फर्किएर पुष्प व्यवसाय, मासिक १ लाख कमाई

घोराही,२ भदौ । ७ वर्षसम्म कतारमा सडक सजाउने काम गरेका रोल्पा सुनछहरी–७ जेलवाङ निवासी लोकेन्द्र रोकामगर ९ वर्षयता घोराहीमा फूलखेती गर्दै आउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ लोहासुर

भदौ २, २०८०

दाङमा टिमुरको उत्पादनमा दोब्बरले गिरावट

घोराही, २२ साउन । जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आर्थिक वर्ष २०७९-०८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ । जिल्लाबाट आव ०७८-०७९

साउन २२, २०८०

व्यावसायीक कागती खेती,राम्रो आम्दानी

घोराही,१९ साउन । सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायीक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायीक कागती खेतीमा लाग्नुभएको हो

साउन १९, २०८०

धान रोपेको खेत खोलाले बगाउँदा समस्यामा किसान

दाङ, १२ साउन । बंगलाचुलीमा धान रोपेको खेत खोलाले बगाएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ३ निवासी खगेश्वर वलीको धान रोपेको पाँच रोपनी खेत मङ्गलवार भएको वर्षापछि मानाखोलामा आएको

साउन १२, २०८०

उत्पादन बढाउन कलमी बनाएर धान रोप्दै किसान

दाङ, २ साउन । कम लगानीमा धेरै उत्पादन हुने भएपछि पछिल्लो समय देउखुरीका किसान धानको ब्याडलाई कलमी बनाएर खेती गर्न थालेका छन् । धानको व्याडलाई कलमी बनाएर रोप्दा कम लगानीमै

साउन २, २०८०

खोटो सङ्कलन गर्न दाजुभाईको जङ्गलमा बास

दाङ, ३१ असार । रोल्पा रुन्टीगढी गाउँपालिकाका दुई दाजुभाई सल्लाको खोटो सङ्कलन गर्न जङ्गलमा बास बस्ने गरेका छन् । उनीहरू खोटो सङ्कलनका लागि दाङको पहाडी बंगलाचुली गाउँपालिका–८ को गोगनपानी समुदायिक

असार ३१, २०८०

Next Page