Ad Area
कृषि

बनकट्टीमा पहिलो पटक चैते धान खेती

लीलाधर वली दाङ, ३ वैशाख । वैशाखे घामसँगै अधिकांश किसानले हिउँदे बाली भित्राइसक्ने समय हो तर तुलसीपुर–१७ निवासी किसान प्रमोदमणि देवकोटाले भने चैते धान रोप्ने नयाँ अभ्यास थालेका छन् ।

बैशाख ४, २०८३

घोराहीमा घरेलु उद्योग, सांस्कृतिक पर्यटन तथा कृषि महोत्सव हुने

दाङ, १९ फागुन । दाङमा लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक पर्यटन तथा कृषि महोत्सव २०८२ हुने भएको छ । नेपाल घरेलु तथा साथा उद्योग महासंघ दाङको आयोजनामा

फाल्गुन १९, २०८२

पोल्ट्री दिवसमा सुत्केरीलाई अण्डा वितरण

दाङ, १८ पुस । दाङमा १३ औँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा सुत्केरीलाई अण्डा वितरण गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघको आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ

पुस १८, २०८२

भिजेको धान स्याहार्दै किसान, खेतमै उम्रिने चिन्ता

लीलाधर वली दाङ, १५ कात्तिक । खेतमा पाकेको धान काटेर घर भित्राउने तयारीमा रहेका किसान वर्षात्का कारण भिजेपछि समस्यामा परेका छन् । मोन्था चक्रवातको प्रभावका कारण कात्तिक ११ गतेदेखि परेको

कार्तिक १६, २०८२

केरा बिक्री नहुँदा समस्यामा किसान

दाङ, २५ असोज । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले विगत एक दशकदेखि केरा खेती गर्दै आएका छन् । सिसहनियामा ५३ बिघा जग्गामा मालभोग केरा खेती गरेका सुवेदीले दसैं पर्वका

अशोज २५, २०८२

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी

सुशीला वली दाङ, २१ असार । लमही नगरपालिका–३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरतबहादुर बुढा मगरले ड्रागन फ्रुट खेतीबाट उत्साहजनक आम्दानी गरिरहेका छन् । उनीहरूले तीन बिघा जग्गा भाडामा लिएर

असार २१, २०८२

किसानलाई दियो गाउँपालिकाले मुर्रा राँगा

कमिरेचौर, १९ असार । दाङको बंगलाचुली गाउँपालिकाले कृषकहरुलाई मुर्राजातको वेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रमअन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम

असार १९, २०८२

व्यावसायिक घाँस खेतीबाट लाखौँ कमाउँदै सुरजलाल

छबि पुरी घोराही, १८ असार । बाह्रै महिना अन्नबाली फल्ने खेतबारीमा पहिलो पटक व्यावसायिक रुपमा घाँस खेती शुरु गर्दा धेरैले सुरजलाल चौधरीलाई के गरेको होला रु भन्न पनि भ्याए ।

असार १८, २०८२

आज २२औँ राष्ट्रिय धान दिवस, दाङमा ३० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

घोराही, १५ असार । आज राष्ट्रिय धान दिवस । मुठी छरेर मुरी उब्जाउने दिनका रुपमा पनि यो दिनलाई लिने गरिएको छ । सरकारले नै २०६१ सालदेखि हरेक वर्ष असार १५

असार १५, २०८२

सामाजिक उद्यमी महिला सहकारी संस्थाकाे कामकाे अनुगमन

छवि पुरी घाेराही, ५ असार । दाङमा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गरिरहेका काम र उनीहरुले गरिरहेका अभ्यास बारे बिहीबार जिल्ला स्तरीय अनुगमन गरिएको छ । सामाजिक उद्यमी

असार ६, २०८२

Next Page