Ad Area
शिक्षा

व्यवहारिक शिक्षा प्रणाली आवश्यकता : मन्त्री न्यौपाने

घोराही, १७ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देश विकास र समृद्धिका लागि समय सुहाउँदो व्यवहारिक शिक्षा प्रणाली आवश्यक रहेको बताए । घोराही उपमहानगरपालिका–१४ स्थीत गोरखा

पुस १७, २०८१

समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी : प्याब्सन अध्यक्ष न्यौपाने

दाङ, १४ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले हिजो शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ

पुस १४, २०८१

सरस्वती माध्यमिक विद्यालयको ४४ औ बार्षिकोत्सव

दाङ, १३पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले आज शनिवार एक कार्यक्रम गरी विद्यालयको ४४ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका

पुस १३, २०८१

माध्यमिक विद्यालयस्तरिय निबन्ध लेखनमा सरस्वती मावि काठेकोल प्रथम

दाङ, ६ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर इकाईको आयोजनामा शनिबार घोराहीमा भएको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय काठेकोलकी छात्रा

पुस ६, २०८१

प्याब्सन घोराही रनिङ शिल्ड सुरु

महेश बस्नेत दाङ, २८ मङ्सिर । घोराहीमा तेस्रो प्याब्सन रनिङ शिल्ड २०८१ विहीवारदेखि घोराही उपहानगरपालिका वडा नं. १८ नवलपुरस्थित खेलमैदानमा सुरु भएको छ । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन घोराही

मंसिर २८, २०८१

महायज्ञमा बढ्दै दाता, एकैदिन ६ लाख बढी दान संकलन

दाङ,२६ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा एकैदिन ६ लाख बढी दान संकलन भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर

मंसिर २६, २०८१

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

दाङ, २४ मङ्सिर । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता–२०८१’ को समापन गरिएको छ । घोराही तेक्वान्दो डोजाङको आयोजनामा दुई दिनसम्म चलेको प्रतियोगिताको समापन गरिएको

मंसिर २४, २०८१

मावि सौँडियारमा श्रीमद्भागवत् महायज्ञ हुने

दाङ, ५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौँडियार स्थित श्री माध्यमिक विद्यालय सौँडियारमा सञ्चालन हुन लागेको श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूलसमारोह समितिले विषयगत उपसमिति गठन गरेको

मंसिर ५, २०८१

मावि तेघरामा ७ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दाङ,१६ असोज । घोराही उपमहानगरपालिका-९ तेघरामा रहेको नरदेवि माबिमा पूर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । मावि तेघरामा लामो समय अध्ययन गर्नु

अशोज १६, २०८१

तीन महिनापछि खुल्यो विश्वविद्यालयको ताला

दाङ, ११ असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा लागेको ताला तीन महिना आठ दिनपछि खुलेको हो

अशोज ११, २०८१

Next Page