घोराही, ६ चैत । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई शुरु हुन अब १२ दिन मात्रै बाँकी छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा पठनपाठनमा व्यस्त छन्
चैत्र ६, २०७९
घोराही, ४ चैत । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव लामिछानेले शिक्षा क्षेत्रको समग्र विकासका लागि समय सापेक्ष परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । घोराही १८ स्थित राजविद्या पाठशालाको
चैत्र ५, २०७९
दाङ, ४ चैत । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी कक्षा १० का विद्यार्थीहरुको बिदाई गरेको छ । आसन्न एसईई परीक्षा—२०७९ दिएर विद्यालयबाट जादै
चैत्र ४, २०७९
घोराही, ३ चैत । ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराही दाङमा कानून विषय अध्ययन गरिरहेको विद्यार्थीहरुको लागि न्यायाधीश र विद्यार्थीबीच सम्वाद कार्यक्रम गरिएको छ । ज्ञानसिन्धु माविका प्राचार्य एवम् राप्ती शिक्षा क्याम्पस
चैत्र ३, २०७९
घोराही, २९ फागुन । राजपुर गाउँपालिका वडा नम्बर ३ की विपना रोका मगरको बाल्यकाल आज जस्तो सहज थिएन । घरको आर्थिक अवस्था निकै कमजोर भएकै कारण अनेकन समस्याबाट गुज्रिएको उहाँको
फाल्गुन २९, २०७९
घोराही, २४ फागुन । घोराही १५ स्थित शान्ति निकेतन विद्यालयले आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय संचालक समिति अध्यक्ष यादव गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति
फाल्गुन २४, २०७९
घोराही, २२ फागुन । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउन नमूना विद्यालय पहिचान गरी ‘एक वडा एक नमूना विद्यालय’ कार्यान्वयनको रुपमा अघि बढाउन थालेको छ । उपमहानगरको
फाल्गुन २२, २०७९
दाङ,९ फागुन । दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्थाले वैदिक गुरूकुल चौघेरामा अक्ष्यकोष स्थापना गरेको छ । गोरक्ष पात्रदेवता सिद्धरतन्नाथ मन्दिरद्वारा सञ्चालित गुरूकुलमा रहेका बटुकहरूलाई छात्रवृत्ति प्रदान गर्ने
फाल्गुन ९, २०७९
दाङ, ९ फागुन । घोराही उपमहानगरपालिका–१५ मा रहेको जनज्योति विद्या मन्दिरले रजत महोत्सव मनाएको छ । विद्यालयले २५औँ वर्ष प्रवेश गरेको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव एवम् अभिभावक
फाल्गुन ९, २०७९
दाङ, २७ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालयले एक समारोहको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक
माघ २७, २०७९