Ad Area
शिक्षा

स्कुल छोड्ने बालबालिका रोक्ने योजना छैन

दाङ, २० फागुन । सरकारले स्कुल आएका विद्यार्थीहरुलाई स्कुलमा रोक्नका लागि विभिन्न योजना ल्याएको छ । तर जिल्लामा सामुदायिक विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय छोड्न भने रोकिएको छैन । विद्यालय छोड्ने

फाल्गुन २०, २०७८

तेह्र हजार बढी विद्यार्थीले एसईई दिदै

घोराही, १५ फागुुन । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ

फाल्गुन १५, २०७८

मावि चरकमटियामा राम्जाको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन

घोराही, १४, फागुन । सरस्वती माध्यमिक विद्यालय चरकमटिया दाङमा अध्ययन गरेका विद्यार्थीहरुको एक भेलाले पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ । पूर्व विद्यार्थी प्रेमबहादुर राम्जाको अध्यक्षतामा शनिबार बसेको

फाल्गुन १४, २०७८

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

काठमाडौं,२६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको

माघ २६, २०७८

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

काठमाडौं,२५ माघ । शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक

माघ २५, २०७८

दाङमा डेढसय शिक्षक दरबन्दी खाली

दाङ, २१ माघ । जिल्लामा १ सय ५१ जना शिक्षकको दरबन्दी खाली रहेको छ । प्राथमिक, निमावि तथा माध्यमिक तह गरेर यो संख्यामा शिक्षक दरबन्दी खाली रहेका शिक्षा विकास तथा

माघ २१, २०७८

अभिभावकले गुनासो गरेपछि माघ मसान्तसम्म भौतिक रुपमा पठनपाठन बन्द

घोराही,२१ माघ । सबै बालबालिकालाई कोरोना विरुद्धको खोप नलगाएसम्म भौतिक उपस्थितीमा पठनपाठन गर्न नहुने भन्दै अभिभावक वर्गबाट गुनासो आएपछि प्रहरीले चासो लिएको छ । नेपाल सरकार गृहमन्त्रालय, कोरोना संकट व्यवस्थापन

माघ २१, २०७८

एसइई परीक्षा आगामी वैशाखमा सञ्चालन हुने

दाङ ४, माघ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी वैशाखमा सञ्चालन हुने जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले चैतसम्म पढाई हुने र

माघ ४, २०७८

कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा माघ १५ सम्म बन्द गर्ने निर्णय

दाङ पुस, २६ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने

पुस २६, २०७८

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाण्डौ,२५ पुस । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले माघ

पुस २५, २०७८

Next Page