Ad Area
समाचार

लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी

काठमाडौं,१ मंसिर। लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको

मंसिर १, २०८०

तिहारलाई माला गाँस्न भ्याइनभ्याइ

सुशीला वली घोराही,२७ कात्तिक । जिल्लामा व्यवसायिक रुपमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।

कार्तिक २७, २०८०

ज्ञानसिन्धु कलेजले ल्यायो जिल्लामै उत्कृष्ट नतिजा

घोराही, २५ कार्तिक । दाङको घोराही १० नारायणपुरमा रहेको ज्ञानसिन्धु कलेजले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्व विद्यालयले बिबिएस चौथो वर्षको हालै सार्वजनिक गरेको नतिजामा कलेजले

कार्तिक २५, २०८०

पाठेघर क्यान्सरको जोखिम बढ्दै

घोराही, २४ कात्तिक । लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको

कार्तिक २४, २०८०

ब्वाँसोको आक्रमणबाट २० घाईते, धर्नाबासी त्रसित

घोराही, २४ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नामा जंगली ब्वाँसोको आक्रमणबाट करीव २० जना घाईते भएका छन् । गाउँ नजिकै रहेको सामुदायिक वन क्षेत्रबाट आएको एऊटा जंगली ब्वाँसोले

कार्तिक २४, २०८०

विपन्न परिवारलाई तिहार खर्च

दाङ, २३ कार्तिक । घोराही उपमहानगरपालिकाको १८ नम्बर वडाका विपन्न परिवारलाई तिहार खर्च सहयोग गरिएको छ । गरिब, विपन्न गरिवारलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको हो । घोराही १८

कार्तिक २३, २०८०

चारलेन सडक मर्मतमा ढिलाई, समस्यामा नागरिक

घोराही, २२ कात्तिक । म्याद सकिएको २१ दिन वितिसक्दा पनि घोराही–तुलसीपुर चारलेन सडक मर्मतको काम पुरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारी साधन सञ्चालनसँगै धुलोका

कार्तिक २२, २०८०

समस्यै समस्यामा साजखुटी, सिमलताराबासी

  घोराही, २० कार्तिक । संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकारले जनताको पक्षमा धेरै काम गर्ने परिकल्पना गरिएको थियो । अन्तर सरकार बीचको काम कारबाही जनताको पक्षमा रहेको सरकार संचालकहरु

कार्तिक २१, २०८०

घोराहीको न्यायीक समितिमा उजुरी घट्दो, बितेको ३ महिनामा ४१ विवाद दर्ता

घोराही, २१ कार्तिक । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ प्रतिशत न्याय सम्पादन गरेको छ । उपमहानगरको कानुनी मामिला शाखाले सोमवार पत्रकार सम्मेलन गरि चालू आर्थिक

कार्तिक २१, २०८०

गढवामा किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम

आलोक भावुक गढवा, २१ कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिन सुरु गरेको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा

कार्तिक २१, २०८०

Next Page