Ad Area
समाचार

दोश्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

घोराही, १९ माघ । लुम्विनी प्रदेशकै सर्वाधिक राशीकोे दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ शुक्रवारदेखि शुरु हुने भएको छ । घोराहीस्थीत सहिद मंञ्चको प्राङ्गणमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

माघ १९, २०७९

लुम्बिनी प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुदै

दाङ,१९ माघ । लुम्बिनी प्रदेशस्तरीय थ्री ‘ए’ साईट बास्केटबल प्रतियोगिता २०७९ शुक्रबारदेखि सुरु हुदैछ । दाङ जिल्ला बास्केटबल संघको आयोजनामा संचालन हुने प्रतियोगिता घोराही १८ सालघारी बास्केटबल कोर्डमा हुनेछ ।

माघ १९, २०७९

‘मातृभाषा संरक्षणमा समुदायकै चासो’

दाङ, १९ माघ । मातृभाषा संरक्षणका लागि स्वयम् समुदायका मानिसहरू नै जागरुक हुनुपर्ने वक्ताहरूले जोड दिएका छन् । भाषा आयोगको आयोजनामा घोराहीमा भएको लुम्बिनी प्रदेशमा बोलिने थारू भाषाका भौगोलिक भेदहरूसम्बन्धी

माघ १९, २०७९

घोराहीमा हुने कृषि प्रदर्शनीमा महानायक राजेश हमालसहित चर्चित कलाकारहरु आउने

हिमाल महरा दाङ,१८ माघ । दाङको घोराहीमा सञ्चालन हुन लागेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९ को तयारी तीब्र पारिएको छ । प्रदर्शनीमा आउने कलाकारहरुको नाम

माघ १८, २०७९

किशोरी अवस्थामै आमा

घोराही,१८ माघ । बंगलाचुली गाउँपालिका–८ पाँचपोखरी निवासी १७ वर्षीया पशुपती सोमई आमा भएको डेढ वर्ष भयो । माध्यमिक विद्यालय जवरकोटमा ९ कक्षा अध्ययन गर्ने क्रममा गाउँकै एक जना केटासँग मायाप्रेम

माघ १८, २०७९

दाङ महिला जेसीजद्वारा जयशेर माविमा लागुऔषध नियन्त्रणबारे सचेतना

घोराही, १७ माघ । दाङ महिला जेसीजले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिकावडा–६ रावतगाउँस्थित जयशेर माविमा अध्ययनरत कक्षा ६

माघ १७, २०७९

राप्ती स्वास्थ्य प्रतिष्ठानको चरम लापरवाही मान्छे एक, रक्त समुह फरक–फरक

घोराही, १७ माघ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चरम लापरवाहीका कारण एक जना गर्भवती सेवाग्राहीले झण्डै फरक समुहको रगत चढाउनु पर्यो । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्पाराकी

माघ १७, २०७९

बाख्रापालक किसानलाई घाँसको समस्या

घोराही, १७ माघ । घोराही उपमहानगरपालिका–२ निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यवसायिक बाख्रापालन गर्दै आउनुभएको छ । २० लाख रूपैया लागनी लगाएर राप्ती बोयर ब्राखा फर्म दर्ता गरेर व्यावसायिक

माघ १७, २०७९

राष्ट्रपति निर्वाचनको फागुन २५ गते हुने

दाङ, १६ माघ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको

माघ १६, २०७९

प्रलेस दाङको मुखपत्र बहिङ्गा विमोचित

घोराही, १६ माघ । प्रगतिशील लेखक संघ दाङ शाखाको मुखपत्र बहिङ्गा विमोचन गरिएको छ। सोमबार घोराहीमा एक कार्यक्रम गरि साहित्यिक पत्रिका बहिङ्गा विमोचन गरिएको हो । प्रलेस दाङका अध्यक्ष भुवन

माघ १६, २०७९

Next Page