Ad Area
समाचार

शहिद दिवसको अवसरमा हापुर माविमा वक्तृत्वकला

घोराही १६ माघ । शहिद दिवसको अवसरमा हापुर मावि निघुवारमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। हापुर मावि निघुवार जुनियर रेडक्रस सर्कलकी अध्यक्ष जया बस्नेतको अध्यक्षतामा सोमबार आयोजित ‘शहिदहरूप्रति हाम्रो दायित्व’

माघ १६, २०७९

साना किसान तथा युवा उद्यमशिलता बिकास साझेदारी परियोजना

दाङ, १५ माघ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर प्रोजेक्ट नेपालबिच कृषि र पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास साझेदारी परियोजना सम्झौता  भएको छ ।

माघ १६, २०७९

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक शुरु

घोराही, १६ माघ । विद्यालय स्थापनाकालबााटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले आठौ वार्षिकोत्सवको अवसरमा पाँच दिने मिनि ओलम्पिक आयोजना शुरु गरेको छ । एकेडेमीका प्रिन्सिपल डा कृष्णराज

माघ १६, २०७९

‘कुष्ठरोग संक्रमणको जोखिम धेरै, सावधानी कम’

७०औं कुष्ठरोग दिवस दाङ, १६ माघ । राज्यको बेवास्ताका कारण कृष्ठरोगको संक्रमण बढ्नसक्ने धेरै जोखिम रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ७०औँ कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय

माघ १६, २०७९

मातृ भाषाको पढाइ घोराहीमा पाठ्यपुस्तक छैन, तुलसीपुरमा पढाइ रोकियो

घोराही, १६ माघ । देश संघीय संरचनामा गएपछि माध्यमिक तहसम्मका शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम तथा

माघ १६, २०७९

प्रदेश राजधानी सार्ने होईन, कार्यान्वयन हुन्छ : मुख्यमन्त्री गिरी

घोराही, १५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ की भन्ने भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । दाङको घोराही उपमहानगरपालिकाको ४५ औँ स्थापना दिवसका अवसरमा

माघ १५, २०७९

जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन

घोराही, १५ माघ । दोस्रो जिल्लास्तरीय अल्फा तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो दोजाङ घोराही टिम च्याम्पियन बनेको छ । दुई दिन घोराहीमा चलेको जिल्लास्तरीय प्रतियोगितामा २० टिमलाई पछि पार्दै आयोजक

माघ १५, २०७९

बंगलाचुलीको विकट बस्ती हाँसीपुरमा स्वास्थ शिविर

दाङ,१४ माघ । दाङ विकट क्षेत्रका रुपमा रहेको बगलाचुली गाउँपालिका–८ हासीपुरमा निशुल्क महिलाहरुका लागि प्रजनन स्वास्थ शिविर गरिएको छ । निशुल्क प्रजनन स्वास्थ शिविरमा १६ वर्षीय किशोरी आमादेखि ५५ वर्षका

माघ १५, २०७९

तुलसीपुरमा अटो पल्टिदा ९ जना घाइते

तुलसीपुर, १४ माघ । चालकले रक्सी खाएर चलाएको अटो पल्दिा दाङको तुलसीपुरमा–९ जना घाइते भएका छन् । घाइते हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका–८ निवासी २१ वर्षकी भुमा खड्का, सोही ठाउँ निबासी

माघ १४, २०७९

घोराहीमा मेधावी कन्सर्नको उट्घाटन, अध्ययन केन्द्र बनाइने

घोराही, १२ माघ । घोराहीमा पुस्तकहरु विक्री वितरण गर्ने गरी बिहिवारदेखि मेधावी कन्र्सन सञ्चालनमा आएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चानलमा आएको मेधावी कन्र्सनको उट्घाटन बरिष्ठ साहित्यकार उत्तमकृष्ण

माघ १२, २०७९

Next Page