Ad Area
समाचार

दाङका ६ साहित्यिक संस्थाले महाकवि देवकोटालाई सम्झिए

घोराही, ७ कार्तिक । नेपाली भाषा, कला तथा साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती दाङमा पनि मनाइएको छ । दाङका विभिन्न ६ वटा साहित्यिक संघसंस्थाले सोमबार

कार्तिक ७, २०७९

तिहारलाई तयार हुँदै माला

घोराही। तिहार आउन केही दिनमात्रै बाँकी रहदा जिल्लामा पुष्प व्यवसाय गरेका व्यवसायीहरुलाई पूmल टिप्नदेखि माला उन्नका लागि भ्याइनभ्याइ छ । तिहारमा भाई टिकालगाउन लागि मालाको अटर धेरै भएपछि माला बुन्ने

कार्तिक ६, २०७९

हाप्किडोका प्रशिक्षक बुढालाई राष्ट्रिय सेवा सम्मान

दाङ,६ कार्तिक । नेपाल मार्शल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक भुवन बुढामगर राष्ट्रिय सेवा सम्मान–२०७९ बाट सम्मानित भएका छन् । लामो समयदेखि नेपाल मार्शल आर्ट्स हाप्किडो संघमा आवद्ध भएर खेल

कार्तिक ६, २०७९

तिहारलाई माटोको पाला बनाउन भ्याइनभ्याई

 दाङ,६ असोज । उज्यालो पर्व तिहारमा दियो बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहार

कार्तिक ६, २०७९

पीडितको उद्धारपछिको राहतमा ध्यान दिन नागरिक समाजको अपिल

घोराही, ५ कार्तिक । नागरिक समाज दाङले बाढी पीडितको उद्धारपछिको राहतमा चासो दिन स्थानीय पालिका तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । देउखुरी क्षेत्रमा डुबानमा परेका बस्तीका नागरिकको उद्धारपछिको राहतमा

कार्तिक ५, २०७९

दाङ आईटिएफ तेक्वान्दोलाई तीन काश्य

दाङ,५ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङबाट आईटिएफ खेलमा सहभागी भएका तीन जना खेलाडीहरुले पदक जितेका छन् । गत असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म चलेको प्रतियोगितामा लुम्विनी प्रदेशको

कार्तिक ५, २०७९

बबई नदीमा दुई किशोरी बेपत्ता

दाङ,५ कार्तिक । पश्चिम दाङको बबई नदीमा डुवेर दुई किशोरी बेपत्ता भएका छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा आज शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको दंगीशरण गाउँपालिका वडा

कार्तिक ५, २०७९

लगातार पाँच स्वर्ण जितेका आईटीएफ खेलाडी बस्नेत

दाङ, ५ कार्तिक । दाङ घोराही उपमहानगरपालिका–५ नैनवारमा जन्मिएका आइटिएफ तेक्वान्दो खेलाडी लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीबाट प्रतियोगितामा सहभागी भएका बस्नेतले

कार्तिक ५, २०७९

सुनौलो नेपालको परिकल्पनामा ‘फरैना’

विक्रम वली समीक्षा पछिल्लो समय नेपाली साहित्यिक भण्डारमा थुप्रै पुस्तक थपिने क्रम जारी छ । यसै सिलसिलामा यतिबेला नेपाली आधुनिक सुगम सङ्गीतका एक प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित उपन्यास ‘फरैना’

कार्तिक ४, २०७९

पहिरोमा एम्बुलेन्स थुनिँदा बिरामी मर्कामा

दाङ, ५ कार्तिक । पहिरोका कारण दुई सातादेखि चालकको घरमा एम्बुलेन्स थुनिँदा सेवाग्राही समस्यामा परेका छन् । दाङको पहाडी गाउँपालिका बंगलाचुलीको कमिरेचौरमा रहेको बंगलाचुली अस्पतालको रा १ झ १३२ नम्बरको

कार्तिक ४, २०७९

Next Page