Ad Area
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु

घोराही । देशकै कान्छो प्रतिष्ठानका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्नातकोत्तर तह अर्थात एमडी तहको पठनपाठन शुरु भएको छ । २०७४ सालमा स्थापित प्रतिष्ठानले पश्चिम क्षेत्रमै पहिलो पटक

बैशाख ७, २०८१

१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : जस्मिन र कमललाई रजत पदक

घोराही, ७ वैशाख । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलाडी जस्मिन चौधरी र कमल खड्काले रजत पदक जितेका छन् । बागमती प्रदेशको ललितपुर जिल्ला सातदोबाटोस्थित तेक्वान्दो हलमा

बैशाख ७, २०८१

विद्यार्थी भर्ना अभियान २०८१ : औपचारिकता बढी, छैन विद्यार्थी तान्ने नयाँ योजना

घोराही, ७ बैशाख । विद्यार्थी भर्ना अभियान २०८१ का सन्दर्भमा पालिकागत संचालन भैरहेका तथा गरिने क्रियाकलापमा धेरै जसो विद्यालय औपचारिकतामा सिमित छन् भने केही विद्यालयले विद्यार्थी तान्ने प्रयासमा जुटेका छन्

बैशाख ७, २०८१

देउखुरीमा आगलागीबाट ८७ वर्षीय बृद्धको मृत्यु,तीन घरगोठ जलेर नष्ट

दाङ,७ वैशाख । दाङको लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका–९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो ।

बैशाख ७, २०८१

राप्तीमा घुम्ती शिविरमार्फत अपांगता भएका बालबालिकालाई निशुल्क सेवा

देउखुरी ६ वैशाख। दाङको देउखुरीमा रहेको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न गरेको छ । राप्ती गाउँपालिका दाङको आयोजना तथा विकलांग मित्र समूह अपांग

बैशाख ६, २०८१

लुम्बिनीमा ७ मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद

घोराही, ६ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर

बैशाख ६, २०८१

सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

घोराही, ६ बैशाख  । सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दाङको पहाडी क्षेत्र हाँसीपुर हुँदै प्रदेश राजधानी भालुवाङ जोड्ने बीपी मार्गअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक खण्ड विस्तारसँगै स्तरोन्नतिको काम अन्तिम

बैशाख ६, २०८१

विद्युत महशुल नतिरेपछि सम्राट सिमेन्टको काटियो बिजुली

घोराही, ५ वैशाख । देउखुरीमा सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महशुल नबुझाएपछि बिजुली काटिएको छ । सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल नबुझाएपछि उद्योगमा जडान गरिएको

बैशाख ५, २०८१

प्रतिष्ठानमा विरामीको कलेजोमा जम्मा भएको पिप सफल शल्यक्रिया

दाङ,५ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना

बैशाख ५, २०८१

चैते धान रोपाईमा व्यस्त किसान, सरकारबाट सहयोग नपाएको गुनासो

घोराही,२ बैशाख । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित

बैशाख २, २०८१

Next Page