Ad Area
समाचार

उपमेयर भलिबलमा पद्मोदय, ज्ञानसिन्धु र महेन्द्र मावि धर्नाको विजयी शुरुवात

घोराही,७ माघ । पाँचौँ संस्करणको मेयरकप फुटबल प्रतियोगिता समापन भएसँगै घोराही उपमहानगरपालिकामा शुक्रबारबाट तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ शुरुभएको छ । प्रतियोगिताको उदघाटन खेलमा साविक विजेता पद्मोदय

माघ ७, २०७९

सहयोग जुटाएर जिल्लास्तरीय प्रतियोगिता गर्दै तेक्वान्दो खेलाडी

घोराही, ६ माघ । जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको समय नजिकिदै गर्दा खेलाडी तथा प्रशिक्षकले प्रतियोगितको तयारीलाई तीव्रता दिएका छन् । जिल्लास्तरीय दोश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताका लागि व्यवस्थापनसँगै प्रतियोगिता सम्पन्न गर्नका

माघ ६, २०७९

नेपाली कप्तान रुविनाले बर्मिज आर्मीबाटै फेयरब्रेकको नयाँ सिजन खेल्ने

काठमाडौं,६ माघ । फेयरब्रेक आमन्त्रण महिला टी–२० क्रिकेटको दोस्रो संस्करणमा नेपाली राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीले द बर्मिज आर्मीबाट खेल्ने भएकी छन् । फेयरब्रेक ग्लोबल र हङकङ क्रिकेट संघको सहकार्यमा

माघ ६, २०७९

बालविकास माविको विव्यस अध्यक्षमा दिलकुमारी बुढा

घोराही, ६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजारस्थित बालविकास माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिलकुमारी बुढा सर्वसम्मत चयन हुनुभएको छ । बालविकास माविको विद्यालय व्यवस्थापन समिति गठन

माघ ६, २०७९

राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

घोराही, ६ माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रवार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै

माघ ६, २०७९

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा गाैतम

घोराही, ६ माघ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रथम अधिवेशनले विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय गौतमको अध्यक्षतामा नयाँ

माघ ६, २०७९

मेयर कपको उपाधि वडा नम्बर १३ ले उचाल्याे

घोराही, ५ माघ । घोराहीमा भएको पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्बर १३ ले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा बिहीबार भएको फाईनल

माघ ५, २०७९

मेयर कपको फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने, यस्तो छ दुई टीमको विगत

घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने भएका छन् । गत पुस २० गतेबाट घोराही १८

माघ ४, २०७९

मेयरको फाईनलमा वडा नम्बर १४ प्रवेश

घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३-१

माघ ४, २०७९

मेयर कप फुटबलमा वडा नम्बर १०, १३, १४ र १५ अन्तिम चारमा

घोराही, ३ माघ । घोराहीमा जारी पाँचौँ संस्करणको मेयरकप फुटबलको सेमिफाईनल पुग्ने ४ वटा टीमको टुंगो लागेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा

माघ ३, २०७९

Next Page