घोराही, २ कार्तिक । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० को पाँचौ दिनसम्म करिव साढे पाँच लाख रुपैयाँ बढी आर्थिक संकलन भएको छ ।
कार्तिक २, २०८०
काठमाडौँ,२ कार्तिक । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले साउदी अरेबियालाई ३४७ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत युकेएम(वाइयसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ
कार्तिक २, २०८०
घोराही,२ कार्तिक । दाङको घोराही–तुलसीपुर चारलेन सडक मर्मतको काम पुरा नहुँदै म्याद सकिएको छ । चारलेन सडक निर्माणका क्रममा लामो समयसम्म अलपत्र परेपछि २०८० असोज मसान्तसम्म सडक मर्मत गरि सक्नेगरी
कार्तिक २, २०८०
बाजुरा, २ कात्तिक । बझाङमा फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र
कार्तिक २, २०८०
दाङ, १ कार्तिक । गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती
कार्तिक १, २०८०
दाङ,१ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने देखेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र
कार्तिक १, २०८०
घोराही, १ कार्तिक । दाङको तुलसीपुरमा बैंकबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको १ लाख रुपैया लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो करिव
कार्तिक १, २०८०
दाङ,१ कार्तिक । दाङको घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । घोराही तेक्वान्दो डोजाङको आयोजनामा ‘प्रथम दाङ जिल्लास्तरीय ध्वजबहादुर केसी स्मृति आमन्त्रित तेक्वान्दो प्रतियोगिता–२०८०’ घोराहीको लिटिल एन्जल स्कुलमा सुरु
कार्तिक १, २०८०
लक्ष्मण बस्नेत दाङ,३० असोज । दाङको शान्तिनगरमा संचालित तेस्रो सिटी कप खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले जितेको छ । सिटी युथ क्लब शान्तिनगर ६
अशोज ३०, २०८०
घोराही,३० असोज । समाज कल्याण केन्द्र नेपालले असहाय बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले हापुर माविमा अध्ययनरत दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समाज कल्याण केन्द्र नेपालको असहाय
अशोज ३०, २०८०