Ad Area
समाचार

मावि सौँडियारमा श्रीमद्भागवत् महायज्ञ हुने

दाङ, ५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौँडियार स्थित श्री माध्यमिक विद्यालय सौँडियारमा सञ्चालन हुन लागेको श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूलसमारोह समितिले विषयगत उपसमिति गठन गरेको

मंसिर ५, २०८१

हिरा डाँगी स्मृति कप फूटबल जारी,युएनबिसीको सेमिफाइनल यात्रा तय

लक्ष्मण बस्नेत तुलसीपुर,३ मङ्सिर । युएनबिसी नयाँ बजार घोराही दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन

मंसिर ३, २०८१

खुत्रुके बचतकर्तालाई शुभलक्ष्मीकाे अभिमुखिकरण

घोराही, १२ कार्तिक । शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा खुत्रुके बचतकर्ताहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । शिक्षा उपसमितिका संयोजक कृष्णकुमार न्यौपानेको अध्यक्षतामा घोराही –६ गुरुवागाउँमा

कार्तिक १३, २०८१

फोटोन र सोकोनका विद्युतीय गाडी अब दाङमा

घोराही, १३ कार्तिक । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी बतास एमएडब्लू प्रालिले दाङको घोराहीमा नयाँ शोरुमको संचालनमा ल्याएको छ । घोराही १६ कपासीस्थित कृजल पेट्रोल पम्पको छेउमा अत्याधुनिक

कार्तिक १३, २०८१

प्रहरी हिरासतमा सशस्त्र प्रहरीद्वारा आत्महत्या

घोराही, १२ कात्तिक । बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भइ ज्वालामाई

कार्तिक १२, २०८१

दाङमा दुर्लभ वनस्पति ‘केशर’ को व्यवसायिक खेती

दाङ, १०कात्तिक । दाङमा करिब २४ लाख रुपैयाँ लगानी गरेर दुर्लभ र बहुमूल्य जडिबुटी केशरको व्यावसायिक खेती सुरु भएको छ । भारतको पञ्जावमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७

कार्तिक ११, २०८१

यो बर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन हुने

दाङ, ९ कात्तिक । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको

कार्तिक ९, २०८१

विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिनको काम सुरु

किसान विस्थापित नहुने गरी व्यवस्थापन गर्न सुझाव दाङ, ८ कात्तिक । नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा तथा सम्पत्ति खोजबिनको काम सुरु भएको छ । विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन

कार्तिक ८, २०८१

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरेर १० वटा स्थानीय तह रहेका छन् ।

कार्तिक ७, २०८१

कोरियन एम्बेस्डर तेक्वान्दोमा दाङको अल्फा डोजाङलाई ८ पदक

घोराही, ६ कार्तिक । कोरियन एम्बेस्डर तेक्वान्दोमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र ३ काश्यसहित ८ पदक जितेको छ । मित्र

कार्तिक ६, २०८१

Next Page