Ad Area
समाचार

फरार अटो चालक २६ दिनपछि भारतबाट पक्राउ

घोराही, १० बैशाख । अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका–१२ गुर्जे निवासी अटो चालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१२

बैशाख १०, २०८०

बगर खेतीबाट आत्मनिर्भर बन्दै राप्तीका किसान

दाङ,८ वैशाख,। कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही खेतीबाट उनीहरु

बैशाख १०, २०८०

डढेलोले खरानी बन्दै दाङको चुरे वन एक सातामा १४ सय हेक्टर वन स्वाहा

घोराही, ९ बैशाख । मानवीय लापरवाहीले गर्दा दाङमा वर्षेनी हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । डिजिभन वन कार्यालय दाङका अनुसार बैशाखयता एक हप्तामा १४ सय हेक्टर

बैशाख ९, २०८०

विद्यालयको एउटा लापरवाहीले विद्यार्थीमा परेको असर

दाङ,८ बैशाख । विद्यालयको एउटा त्रुटी,जस्ले गर्दा एक विद्यार्थीले दश कक्षामा पढ्नुपर्ने समयमा पुनः ८ कक्षाको परिक्षा दिनुपर्ने अवस्था आएको छ । बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी खड्गबहादुर डाँगी बंगलाचुली गाउँपालिका

बैशाख ८, २०८०

नेपालले ओमानलाई ८४ रनले हरायो

दाङ,८ बैशाख । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित

बैशाख ८, २०८०

एकदिवसीय क्रिकेटमा सन्दीपको कीर्तिमान

काठमाडौं,८ वैशाख । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि

बैशाख ८, २०८०

परम्परागत सीपतर्फ आकर्षित हुँदै युवा पुस्ता

घोराही, ७ बैशाख । बंगलाचुली गाउँपालिका –३ भेडाबारी निवासी लालबहादुर राना मगर काठ तथा घर निर्माणको काम गर्दै आउनुभएको छ । लामो समयदेखि घर निर्माणसँगै घरका लागि आवश्यक झ्याल, ढोकालगायत निर्माणको

बैशाख ७, २०८०

अमेरिका हाम्रो हित होइन, आफ्नै स्वार्थले नेपाल आउन चाहान्छ : नेता आचार्य

घोराही,७ बैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरीका हाम्रो हितको लागि होइन आफ्नै स्वार्थको लागि नेपाल आउन चाहाने बताएका छन् । अमेरिकी साम्राज्यवादको विरोध

बैशाख ७, २०८०

बढ्दै आगलागीका घट्ना, अधिकांस स्थानीय सरकारसँग छैनन् दमकल

दाङ, ७ बैशाख । गत चैत १९ गते लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्ज स्थित गीता चौधरीको कटाई सिलाई टेलर र समीर रज्जा बस्दै आएको कोठामा तार सर्ट भइ आगलागी

बैशाख ७, २०८०

महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

घोराही,६ वैशाख । दाङमा प्रहरीले महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–५ स्थीत बि.एण्ड.बी. होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय नुमराज

बैशाख ६, २०८०

Next Page