Ad Area
समाचार

बिपी जयन्तीमा कांग्रेस दाङद्वारा कविता प्रतियोगिता, गोरखाका देवकोटा प्रथम

घोराही, २४ भदौ । नेपाली कांग्रेस दाङले आयोजना गरेको ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा गोरखा इन्टरनेशनल पव्लिक माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष देवकोटा प्रथम भएका छन् ।

भदौ २४, २०८१

सल्यान जिल्लास्तरीय काभ्रा कप फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत दाङ,२४ भदौ । सल्यान जिल्लास्तरीय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । काभ्रा फुटबल क्लब त्रिवेणी–१ सल्यानको आयोजनामा त्रिवेणी–३ रिखे बजार खेल मैदानमा संचालन हुने भएको

भदौ २४, २०८१

घोराहीमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

दाङ, २४ भदौ । बालबालिकामा सिर्जनात्मक लेखन क्षमता विकास गर्ने उद्देश्यले घोराहीमा २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । नेपाल बालसाहित्य समाजको आयोजना तथा नेपाल बालसाहित्य समाज लुम्बिनी प्रदेश

भदौ २४, २०८१

प्रतिष्ठानको स्त्रीरोग तथा प्रसुति बिभागमा डा. लामिछाने नियुक्त

दाङ,२४ भदौ । घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्त्रीरोग तथा प्रसुति बिभागमा प्रोफेसरको रुपमा डा. बसन्त लामिछाने पदन्नोनती भएका छन । प्रतिष्ठानले प्रोफेसरकोरुपमा प्रसुति रोग विशेषज्ञ समेत रहेका डा.

भदौ २४, २०८१

क्रान्तिकारीको अध्यक्ष पदका लागि दाङका रेग्मीले गरे उम्मेदवारी घोषणा

काठमाडौँ,२३ भदौ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेश रेग्मी शर्माले केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार कोशी प्रदेशको उदयपुर घाइघाटस्थित त्रियुगा

भदौ २३, २०८१

लुम्बिनीका प्रदेश सांसद केसी जेल चलान

रुकुम पूर्व, २३ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण

भदौ २३, २०८१

नारायणपुरमा प्रथम सुनिल पुन स्मृति फुटबल प्रतियोगिता हुने

घोराही, २२ भदौ । दाङको नारायणपुरमा प्रथम स्वर्गीय सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० मा रहेको न्यू स्टार फुटबल

भदौ २२, २०८१

बालिकालाई कमलरी बनाएर यातना दिएको घटना प्रति मुक्त कमलरी विकास मञ्चको ध्यानाकर्षण

घोराही, २२ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा कुमारी शर्माले एक बालिकालाई विगत ८ वर्षदेखि कमलरीको रुपमा बँधुवा बनाएर राखेको र यातना दिएको घटना प्रति मुक्त कमलरी विकास मञ्चले

भदौ २२, २०८१

आज हरितालिका तिज, पूजाआजा र नाचगान गरी मनाइँदै

दाङ, २१ भदौ । नेपाली हिन्दु महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तिज शुक्रवार महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस

भदौ २१, २०८१

अन्तरविद्यालय स्तरीय बास्केट बल प्रतियोगिताको उपाधि गुरुकुल ‘ए’ टीमलाई

घोराही, २० भदौ । अन्तरविद्यालय स्तरीय बास्केट बल प्रतियोगितामा गुरुकुल एकेडेमीको समूह ‘ए’ ले उपाधि जितेको छ । बिहीबार भएको उपाधि भिडन्तमा गोरखा बोर्डिङ स्कुल घोराहीलाई गुरुकुल एकेडेमीको समूह ‘ए’

भदौ २०, २०८१

Next Page