Ad Area
समाचार

कलामा रमाइरहेका प्रताप

भरत रोकाय दाङ, १० साउन । अधिकांश मानिसहरु आफूसँग रहेको कला र क्षमता पहिचान गर्न नसक्दा दुःखी भइरहेका हुन्छन् । अरुमा भएको कला र क्षमता राम्रो देख्ने तर आफूसँग भएको

साउन १०, २०७९

प्रेस युनियनको केन्द्रमा दाङबाट ३ पदाधिकारीसहित ११ बिजयी

दाङ, ९ साउन । नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा दाङ निवासी ११ जना पत्रकार बिजयी भएका छन् । यहि साउन ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न महाधिवेशनबाट

साउन ९, २०७९

घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिन बन्द हुने

दाङ, ९ साउन । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बिदा गरिएको छ । पछिल्लो चरणमा बढ्दै गएको भाइरल ज्वोरोका कारण निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )

साउन ९, २०७९

सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा जाँच

लमही, ९ साउन । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालय, दाङले चालकको स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको छ । आँखाको स्वास्थ्य

साउन ९, २०७९

नागरिकता विधेयकले देश ‘फिजिकरण’ हुने जनमोर्चाको दावी

घोराही, ८ साउन । राष्ट्रिय जनमोर्चा दाङले संघीय संसदबाट हालै पारित भएको नागरिकता विधेयकको विरुद्धमा विरोध सभा गरेको छ । मधेशमा बस्ने भारतीयहरुलाई नागरिकता बाँडेर देश बिखण्डन गर्ने गलत काम

साउन ८, २०७९

दाङमा तीन वर्षीया बालिका बलात्कृत

घोराही, ८ साउन । दाङ जिल्लामा ३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बबई गाउँपालिका वडा न ५ निवासी ३ वर्षीया बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कार गरेर

साउन ८, २०७९

चालकहरुका लागि ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम

घोराही, ८ साउन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ईकाई कमिटी घोराहीले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बसपार्कमा आईतबार गरिएको प्रशिक्षण कार्यक्रममा जिल्ला

साउन ८, २०७९

रोटरी क्लव अफ दाङको अध्यक्षमा महरा

घोराही, ७ साउन । रोटरी क्लव अफ दाङको वर्ष २०२२-२०२३ का लागि अध्यक्षमा ओविन्द्र बहादुर महरा चयन  हुनुभएको छ । क्लवको वर्ष २०२१-२०२२ का  अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा

साउन ७, २०७९

सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन नागरिक समाज दाङको ध्यानाकर्षण

घोराही, ७ साउन । नागरिक समाज दाङले नागरिकको सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । समाजको शनिबार घोराहीमा बसेको बैठकले राप्ती क्षेत्रका जनताहरूको स्वास्थ्योपचार माथि

साउन ७, २०७९

न्यायपालिकाको गरिमा बचाई राख्न बारको भूमिका अतुलनीय-मुख्य न्यायाधीश दिक्षित

घोराही, ७ साउन । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितले स्वतन्त्र न्यायपालिकाको गरिमा बचाई राख्न बारको भूमिका अतुलनीय रहने हुँदा आगामी दिनमा पनि निष्पक्ष न्यायको पक्षको वकालत गर्न

साउन ७, २०७९

Next Page