Ad Area
समाचार

मेट्रो कलेजमा मनाइयो वातावरण दिवस

तुलसीपुर,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेजमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वन विज्ञान विषयमा अध्ययरत विद्यार्थीहरुले वातावरण संरक्षणमा हाम्रो दायित्व विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका हुन्

जेष्ठ २२, २०७९

वातावरण दिवसमा शान्ति समाजले बृक्षारोपनसँगै सरसफाई

तुलसीपुर, २२ जेठ । बिश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले बृक्षारोपण,गोडमेल र सरसफाई गरेको छ । तुलसीपुर उपमहानगरपालिका रझेनी स्थीत बृद्धासेवा समिति परिसरमा यसअघि रोपिएका

जेष्ठ २२, २०७९

बाल विकास माविमा गमलामा वृक्षारोपण

घोराही, २२ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको बाल विकास माध्यमिक विद्यालयले विश्व वातावरण दिवसका असारमा गमलामा वृक्षारोपण तथा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान कार्यक्रम गरिएको छ ।

जेष्ठ २२, २०७९

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, सहरी विकासमा दाङका चौधरी र स्वास्थ्य राज्यमन्त्री केसी

काठमाडौं,२२ जेठ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री

जेष्ठ २२, २०७९

दाङ महिला जेसीजद्वारा हापुर मावि निघुवारमा वृक्षारोपण

घोराही, २२ जेठ । दाङ महिला जेसीजले विश्व वातावरण दिवसको सन्दर्भ पारेर आज वृक्षारोपण कार्यक्रम गरेको छ । नेपाल जेसीजले थालेको ‘एक विरुवा–मेरो आफ्नो दायित्व’ भन्ने अभियानलाई आत्मसात गर्दै दाङ

जेष्ठ २२, २०७९

विश्व वातावरण दिवसको अवसरमा लमहीमा सरसफाई

शिवराज खनाल देउखुरी,२२ जेठ । विश्व वातावरण दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि वातावरण दिवस मनाउन थालिएको हो। ‘स्वच्छ वायु, स्वस्थ

जेष्ठ २२, २०७९

विश्व वातावरण दिवसका अवसरमा एन प्याव्सन दाङद्वारा जनचेतनामुलक र्याली

दाङ,२२ जेठ । जुन ५ अर्थात विश्व वातावरण दिवस अाज विभिन्न कार्यक्रम गरि नेपाल सहित विश्वभर मनाईएकाे छ । यसवर्ष माटाे वचाउ भन्ने नारासहित दिवस मनाईएकाे हाे । दिवसकाे अवसरपारि

जेष्ठ २२, २०७९

आज विश्व वातावरण दिवस : राजविद्यामा वृक्षारोपण

दाङ,२२ जेठ ।आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । यसैबिच दाङस्थित

जेष्ठ २२, २०७९

रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु

भैरहवा, २२ जेठ । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट

जेष्ठ २२, २०७९

मन्त्री डिल्ली चौधरीबाट नमः छु बौद्ध विहारको उद्घाटन गरिने

प्रेम विवश घर्ती दाङ,२१ जेठ । तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको नमः छु बौद्ध विहार गुम्बाको उद्घाटन यही जेठ २५ गते गरिने भएको छ । गुम्बाको उद्घाटन लुम्बीप्रदेश ग्रामीण तथा शहरी

जेष्ठ २१, २०७९

Next Page