Ad Area
समाचार

नयाँ नेतृत्व चयनका लागि घोराही खानेपानीमा आज मतदान

दाङ,२५ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनको लागि आज शनिवार मतदान हुँदैछ । नेतृत्वको लागि दुईवटा प्यानल चुनावी प्रतिष्पर्धामा

असार २५, २०७९

घोराहीमा सडक कालोपत्रेको काम : ठेकेदारको चरम लापरवाही, असारमसान्तमा सक्नुपर्ने काम अलपत्र

घोराही, २५ असार । घोराही उपमहानगरपालिकाले ठेक्का लगाएको विभिन्न ९ वटा सडक तथा भवन निर्माण आयोजनाको काम अहिले अलपत्र अवस्थामा पुगेको छ । शहरी विकास तथा पूर्वाधार निर्माण शीर्षकमा पालिकाले

असार २५, २०७९

गजल

सबैभन्दा महत्त्वपूर्ण बिषय खै कसरी भनौं ! आफ्नाहरु पनि पराई भए खै कसरी भनौं ! तिम्रो कामवासनामा लठ्ठिएको छ पाठशाला जाउ–जाउ छोरी विद्यालय खै कसरी भनौं ! मान्छेद्वारा मान्छेको जिन्दगीमा

असार २५, २०७९

अख्तियारद्वारा ५० हजार घुससहित रोल्पाबाट इन्जिनियर नियन्त्रण

दाङ,२५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले

असार २५, २०७९

प्रेस युनियनको पदाधिकारीमा क–कस्को दाबी ?

काठमाडौं, २५ असार । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् । अध्यक्षको दाबी गर्नेमा शिल लम्साल, दीपक आचार्य,

असार २५, २०७९

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

काठमाडौं,२४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत विहीवार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार

असार २४, २०७९

घोराहीसहित दाङका ९ पालिकामा पूर्ण खोप सुनिश्चितता, बबई पर्सी हुने

घोराही, २४ असार । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएसँगै दाङमा ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल

असार २४, २०७९

घोराही खानेपानी निर्वाचन : बिरासत जोगाउने र हत्याउने आ–आफ्नै दाउँ

दाङ, २४ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन आउन अब १ दिन बाँकी छ । असार २५ गते शनिबार संस्थाको नयाँ

असार २३, २०७९

फोहर किन्न २० हजार खर्च

दाङ, २४ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७÷०७८ बाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद गर्ने कार्यक्रमअन्र्तगत

असार २३, २०७९

सभ्य समाज निर्माणका लागि टोल-टोलमा कानुनी सचेतना आवश्यक

घोराही, २३ असार । हिंसारहित सभ्य समाज निर्माणका लागि कानुनी सचेतना बढाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । स्थानीय सरकारले बनाएका कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार,

असार २३, २०७९

Next Page