रुकुम, १८ फागुन । रुकुम पश्चिमको चौरजहारीवासीले खानेपानीको ५ युनिटसम्मको महशुल शुल्क तिर्नु नपर्ने भएको छ । पालिकाभित्रका उपभोक्तालाई शुल्क मिनाहा गरिएको हो । नगरपालिकाले विजयश्वरी–चौरजहारी सुक्खा खानेपानी आयोजनामार्फत वितरित
फाल्गुन १८, २०७८
दाङ, १८ फागुन । दाङको एक स्वास्थ्य चौकीमा औषधी खान समेत पानीको अभाव रहेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । २०३१ देखि त्यस
फाल्गुन १८, २०७८
दाङ, १८ फागुन । हिंसा पीडित महिला तथा बालबालिकाका लागि रोल्पा नगरपालिकाले सुरक्षित आवास गृह सेफ हाउस निर्माण गरेको छ । रेउघास्थित रोल्पा अस्पतालको परिसरमा निर्माण गरिएको उक्त सुरक्षित आवास
फाल्गुन १८, २०७८
घोराही, १८ फागुन । दाङका हिउँदे बर्षा पीडित कृषकका लागि राहत रकम आएको छ । जिल्ला प्रशासन कार्यालयको खातामा रकम आएको रकम किसानले माग गरेको भन्दा कम रहेको छ ।
फाल्गुन १८, २०७८
दाङ,१७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप
फाल्गुन १७, २०७८
दाङ, फागुन १६ । राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट अलग भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि त्यसमा विमति जनाउँदै जनमोर्चाले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो
फाल्गुन १६, २०७८
दाङ, १६ फागुन । घोराही उपमहानगरपालिका वडा नं १८ फुर्सेखाली निवासी शर्मा परिवारले धारपानी धाममा गेट निर्माण गरेका छन् । स्वर्गीय रामप्रसाद पोख्रेल शर्माको स्मृतीमा श्रीमति छोरा, बुहारी, नाती नातीनाहरुले
फाल्गुन १६, २०७८
दाङ, १६ फागुन । घोराही–तुलसीपुर सडक खण्डमा आइतबार साँझ भएका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटी र
फाल्गुन १६, २०७८
दाङ,१५ फागुन । दाङमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ । घोराही-तुलसीपुर सडक खण्डअन्तरगत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको हाइस दुधरासमा ठोक्किदा
फाल्गुन १५, २०७८
दाङ, १५ फागनु । प्रतिनिधिसभा बैठकले अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री
फाल्गुन १५, २०७८