Ad Area
समाचार

पानी नहुँदा सिंगो गाउँमा शौचालय प्रयोगविहीन

दाङ, १४ फागुन । शौचालय दिसा–पिसाब गर्नका लागि निर्माण गरिन्छ । वातावरण सफा र स्वच्छ राख्न व्यक्तिगत घरदेखि सार्वजनिक ठाउँसम्म अनिवार्य रूपमा शौचालय हुने गरेका छन् । शौचालय प्रयोगका लागि

फाल्गुन १४, २०७८

शिवरात्री नजिकिदै गर्दा धारपानीमा मन्दिर सजाइदै

शिवरात्री नजिकिदै गर्दा धारपानीमा मन्दिर सजाइदै : घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा रंगरोगन गरेर मन्दिर सजाइदै । महाशिवरात्री पर्व नजिकिदै जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय केन्द्रका रुपमा रहेको धारापानीलाई

फाल्गुन १४, २०७८

सामीको परियोजनाको अर्धबार्षिक समीक्षा

दाङ, १४ फागुन । सामी परियोजनाले शुक्रवार घोराहीमा कार्यक्रम गरेर अर्धवार्षिक समीक्षा गरेको छ । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगार अहिले प्रत्येक गाउँ, टोल र

फाल्गुन १४, २०७८

विद्युतका लागि घोराही वितरण केन्द्रमा १९ सय बढीको आवेदन

दाङ, १३ फागुन । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा विद्युत लाइन जडानका लागि करिब १ हजार ९ सय बढीको आवेदन परेको छ । आर्थिक बर्ष २०७८÷०७९ को हालसम्म १

फाल्गुन १३, २०७८

लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुुरु

घोराही, १२ फागुन । दाङको घोराहीमा आजबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता शुुरु भएको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उदघाटन पूर्व खेलाडी

फाल्गुन १२, २०७८

दाङका बाली पीडित किसानलाई राहत १० करोड

दाङ, १२ फागुन । बेमौसमी वर्षाले क्षति पु¥याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक

फाल्गुन १२, २०७८

घोराहीमा फागुन २६ बाट दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी हुने

घोराही, १२ फागुन । दाङको घोराहीमा यही फागुन २६ गतेबाट दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी गर्न लागिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २६ देखि चैत

फाल्गुन १२, २०७८

सिरूगैरा ताल जसले बाँसगजेरी गाउँको मुहार फेर्यो

घोराही, फागुन । कुनै समय सिंगो गाउँले शव दाहका रुपमा प्रयोग गर्दै आएको त्यही ठाउँमा अहिले गहिरो ताल बनेको छ । मुर्दा जलाउने ठाउँमा सिंगो गाउँलेको खेतबारीमा सिंचाई सुविधा पुर्याउन

फाल्गुन १२, २०७८

कोरी समुदाय राज्यबाट सँधै उपेक्षित

घोराही, ११ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर ८ बेलुवामा बस्दै आएका कोरी समुदाय अहिले पनि राज्यको सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् । बाउबाजेको पालादेखि बस्दै आएका कोरी समुदायले

फाल्गुन ११, २०७८

घोराहीमा दोस्रो ‘लक्ष्मण डाँगी स्मृति कप’ फुटबल आजदेखि

घोराही, फागुन १२ । दाङ घोराहीमा बिहीबारबाट दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता हुन लागेको छ । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने लागेको

फाल्गुन ११, २०७८

Next Page