Ad Area
समाचार

योगको महत्व राज्यका हरेक निकायमा पुर्याउन आवश्यक छ– मन्त्री शर्मा

घोराही, १ असार । नेपाल नेपाल सरकारका सूचना तथा संचार प्रविधि मन्त्री एवम् प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी

असार १, २०८०

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाई सुरु

घोराही, ३२ जेठ। दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । स्थापना भएको ६ वर्षपछि प्रतिष्ठानले बिएससी नर्सिङ र बिएनएस कक्षामा भर्ना भएका विद्यार्थीहरूलाई पठनपाठन

जेष्ठ ३२, २०८०

संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री

दाङ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा स्थापना

जेष्ठ ३१, २०८०

बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्ने

घोराही,३१ जेठ । चलचित्र विकास बोर्डको आयोजनामा हुने दाङमा हुने प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको उत्घाटन सञ्चार मन्त्री रेखा शर्माले गर्नुहुने भएको छ । दाङको घोराहीमा असार १–३ गतेसम्म हुन

जेष्ठ ३१, २०८०

सहरको फोहोर, किसानको खेतवारीमा

घोराही,३१ जेठ । बर्खे खेती गर्ने समय नजिकिदै गर्दा घोराही उपमहानगरपालिका–१६ बयरबटुवा निवासी किसान हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर संकलन गर्नुपर्ने बाध्यता छ । घोराही बजारबाट कुलोमा फालिएको

जेष्ठ ३१, २०८०

अल्फा तेक्वान्दोलाई एक स्वर्णसहित चार पदक

दाङ,३० जेठ । ललितपुरमा भएका भएको प्रथम एनटिए. खुल्ला क्यरोगी लिग तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङ घोराहीले एक स्वर्णसहित चार पदक जितेको छ । नेपाल तेक्वान्दो सघको आयोजनामा भएको प्रतियोगितामा

जेष्ठ ३०, २०८०

खडेरीले सुक्न थाले मकैका बोट

दाङ, ३० जेठ । लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ । गोड्नुपर्ने समयमा मकैका बोटहरू खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । करिब

जेष्ठ ३०, २०८०

प्युठान कार दुर्घटना, आठ जनाको मृत्यु

प्युठान, २ जेठ । प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार आठजनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५

जेष्ठ २९, २०८०

स्वर्गद्वारी दर्शन गरेर फर्कदै गरेको गाडी दुर्घटना

प्युठान,२९ जेठ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो

जेष्ठ २९, २०८०

गायक बिजय र शान्तिश्री परियारको जातीय विभेदका विरुद्ध सन्देश दिने गीत ‘जात’ (भिडियोसहित)

दाङ,२८ जेठ । दाङ निवासी गायक बिजय परियारको जातीय छुवाछुत सम्वन्धी चेतनामुलक गीत ‘जात’ले पछिल्लो समय चर्च कमाउँदै गएको छ । लामो समयदेखि काठमाडांैलाई कर्मथलो बनाएर गीतसंगीतका क्षेत्रमा संघर्षतरत परियारको

जेष्ठ २८, २०८०

Next Page