Ad Area
समाचार

प्रथम दाङ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

दाङ, २० माघ । प्रथम दाङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता शुक्रवारदेखि नारायणपुरमा सुरु भएको छ । नारायणपुर तेक्वान्दो डोजाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेले गर्नु

माघ २०, २०७९

घोराहीमा बातावरण बिज्ञसंग अन्तरक्रिया

दाङ,२० माघ । वातावरण तथा फोहोर ब्यबस्थापन सम्बन्धि बिज्ञहरुबाट कार्यक्रम पत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार घोराहीमा भएको छ । घोराही उपमहानगरपालिकाको आयोजना र अमेरिका नेपाल शैक्षिक आदानप्रदान आयोग केन्द्रीय

माघ २०, २०७९

दाङमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

घोराही, २० माघ । घोराहीमा लुम्विनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली

माघ २०, २०७९

कुसुन्डा भाषा बचाउन जुर्मुराउँदै नयाँ पुस्ता

घोराही, २० माघ । अति संकटापन्न अवस्थामा पुगेको कुसन्डा जातिको भाषा संरक्षणका लागि अनेकन प्रयास भईरहेका छन् । भाषा आयोग र कुसुन्डा भाषा संरक्षणका अध्येयताहरुको निरन्तरको प्रयासपछि पछिल्लो समय कुसुन्डा

माघ २०, २०७९

दोश्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

घोराही, १९ माघ । लुम्विनी प्रदेशकै सर्वाधिक राशीकोे दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ शुक्रवारदेखि शुरु हुने भएको छ । घोराहीस्थीत सहिद मंञ्चको प्राङ्गणमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

माघ १९, २०७९

लुम्बिनी प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुदै

दाङ,१९ माघ । लुम्बिनी प्रदेशस्तरीय थ्री ‘ए’ साईट बास्केटबल प्रतियोगिता २०७९ शुक्रबारदेखि सुरु हुदैछ । दाङ जिल्ला बास्केटबल संघको आयोजनामा संचालन हुने प्रतियोगिता घोराही १८ सालघारी बास्केटबल कोर्डमा हुनेछ ।

माघ १९, २०७९

‘मातृभाषा संरक्षणमा समुदायकै चासो’

दाङ, १९ माघ । मातृभाषा संरक्षणका लागि स्वयम् समुदायका मानिसहरू नै जागरुक हुनुपर्ने वक्ताहरूले जोड दिएका छन् । भाषा आयोगको आयोजनामा घोराहीमा भएको लुम्बिनी प्रदेशमा बोलिने थारू भाषाका भौगोलिक भेदहरूसम्बन्धी

माघ १९, २०७९

घोराहीमा हुने कृषि प्रदर्शनीमा महानायक राजेश हमालसहित चर्चित कलाकारहरु आउने

हिमाल महरा दाङ,१८ माघ । दाङको घोराहीमा सञ्चालन हुन लागेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९ को तयारी तीब्र पारिएको छ । प्रदर्शनीमा आउने कलाकारहरुको नाम

माघ १८, २०७९

किशोरी अवस्थामै आमा

घोराही,१८ माघ । बंगलाचुली गाउँपालिका–८ पाँचपोखरी निवासी १७ वर्षीया पशुपती सोमई आमा भएको डेढ वर्ष भयो । माध्यमिक विद्यालय जवरकोटमा ९ कक्षा अध्ययन गर्ने क्रममा गाउँकै एक जना केटासँग मायाप्रेम

माघ १८, २०७९

दाङ महिला जेसीजद्वारा जयशेर माविमा लागुऔषध नियन्त्रणबारे सचेतना

घोराही, १७ माघ । दाङ महिला जेसीजले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिकावडा–६ रावतगाउँस्थित जयशेर माविमा अध्ययनरत कक्षा ६

माघ १७, २०७९

Next Page