Ad Area
समाचार

गाउँपालिका अध्यक्ष हारेका रेशम जुग्जाली गण्डकीको मन्त्री बन्ने निश्चित

पोखरा,९ माघ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश मन्त्रीमा रेशम जुग्जालीलाई पठाउने निर्णय गरेको छ। माओवादी गण्डकीको संसदीय दलको सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको माओवादी गण्डकीका अध्यक्ष गायत्री

माघ ९, २०७९

अदुवाको बीउ किन्दा २ करोड भ्रष्टाचार, पूर्वमेयर विरुद्ध मुद्दा

काठमाडौं,९ माघ । अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालीन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

माघ ९, २०७९

उपमेयर छात्रा भलिबलमा : मंगलवारदेखि सेमिफाइनल खेल

घोराही, ९ माघ । घोराहीमा जारी तेश्रो संस्करणको उपमेयर छात्रा भलिबल प्रतियोगिता २०७९ मा सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने चार टीमको टुंगो लागेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा सहिद मन्चमा माघ ६

माघ ९, २०७९

दाङमा क्रसर तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरिने

घोराही, ९ माघ । दाङका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन हुने भएको छ । जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्योगको विवरण र

माघ ९, २०७९

एम्वुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराही, ९ माघ । दाङमा एम्वुलेन्सको ठक्कर मोटरसाइकलको मृत्यु भएको छ । एम्वुलेन्सको ठक्करबाट गम्भीर घाइते घोराही उपमहानगरपालिका–१० निवासी पूर्ण पुनमगरको उपचारका लागि भैरहवा मेडिकल लैजाने क्रममा मृत्यु भएको प्रहरीले

माघ ९, २०७९

घोराहीमा टीभीएस ग्राण्डएक्स्चेन्ज महामेला, जहाँ पाईन्छ विभिन्न सुविधा

घोराही, ८ माघ । टीभीएस मोटर्सले साविक राप्ती अंचलमै पहिलो पटक ग्राण्डएक्स्चेन्ज महामेला विशेष सुविधासहित दाङको घोराहीमा शुरु गरेको छ । राप्ती अंचलमै पहिलो पटक घोराहीमा शुरु भएको टीभीएस ग्राण्डएक्स्चेन्ज

माघ ८, २०७९

दाङ उवासंघले नापतौलको शिविर सञ्चालन गर्ने

दाङ, ८ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले नापतौलको सम्वन्धी शिविर सञ्चालन गर्ने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय नेपालगञ्जको

माघ ८, २०७९

कांग्रेसले सदनमा प्रतिपक्षको हैसियत गुमायो : एमाले नेता गुरुङ

लमही, ८ माघ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङले काँग्रेसले प्रतिपक्ष हैसियत गुमाएको बताएका छन् । ‘संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत भएन’, प्रेस चौतारी दाङले आईतवार

माघ ८, २०७९

उपमेयर कप छात्रा भलिबलमा बालविकास, गोरखा र गोरक्ष मावि विजयी

घोराही, ७ माघ । घोराही उपमहानगरपालिकामा जारी तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ अन्तरगत दोश्रो दिन शनिबार भएको खेलमा बालविकास मावि, गोरखा मावि र गोरक्ष रत्ननाथ माविले विजयी

माघ ७, २०७९

प्रेस चौतारी दाङले माघ २२ गते स्थापना दिवस मनाउने

घोराही, ७ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षता तथा संगठनका केन्द्रीय

माघ ७, २०७९

Next Page