Ad Area
समाचार

मेयर कपको फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने, यस्तो छ दुई टीमको विगत

घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने भएका छन् । गत पुस २० गतेबाट घोराही १८

माघ ४, २०७९

मेयरको फाईनलमा वडा नम्बर १४ प्रवेश

घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३-१

माघ ४, २०७९

मेयर कप फुटबलमा वडा नम्बर १०, १३, १४ र १५ अन्तिम चारमा

घोराही, ३ माघ । घोराहीमा जारी पाँचौँ संस्करणको मेयरकप फुटबलको सेमिफाईनल पुग्ने ४ वटा टीमको टुंगो लागेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा

माघ ३, २०७९

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

तनहुँ, ३ माघ । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

माघ ३, २०७९

सत्तागठबन्धनबाट लुम्बिनीको सभामुखमा माओवादी र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने

घोराही, २ माघ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सत्तारुढ दलहरको सहमतिअनुसार सभामुखमा नेकपा माओवादी

माघ २, २०७९

लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानी ११ प्रतिशत

काठमाडौं,२ माघ । कुल गार्हस्थ उत्पादनमा १४.१ प्रतिशत योगदान रहेको लुम्बिनी प्रदेशले बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा भने ८.३१ प्रतिशत र कर्जा लगानीमा ११.४३ प्रतिशत हिस्सा आगटेको छ ।

माघ २, २०७९

मोटरसाइकल अनियंत्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

घोराही,२ माघ । दाङमा मोटरसाइकल अनियंत्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज सोमबार बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा-सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैं चलाएको रा ५

माघ २, २०७९

माघे संक्रान्तिलाई तरुल र सखरखण्ड

दाङ, १ माघ । माघेसंक्रान्तिमा तरुल तथा सखरखण्ड खानु अनिवार्य जस्तै बनेपछि जिल्लामा यस वर्ष तरुल र सखरखण्डको राम्रो व्यापार भएको छ । घोराही उपमहानगरपालिका–१४ स्थित विगत दश वर्षदेखि तरकारी

माघ १, २०७९

मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते

तुलसीपुर, ३० पुस । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत दुधरास चोक नजिकै मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते भएका छन् । घाइतेका पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

पुस ३०, २०७९

थारू समुदायमा माघीको रौनक

घोराही, ३० पुस । थारू बस्तीहरू माघीको तयारीमा जुटेका छन् भने लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकामा माघी महोत्सव भइरहेका छन् । अहिले जिल्लाका गाउँदेखि सहरबजारमा थारू संस्कृति झल्कने नृत्य

पुस ३०, २०७९

Next Page