Ad Area
समाचार

दाङमा अपराधका घटना डरलाग्दो, थपिँदै सुरक्षा चुनौती

घोराही, १३ असार । शान्तिनगर गाउँपालिका ७ का २३ वर्षीय दामु भन्ने दामुदर पुनले १६ वर्षीया बालिकालाई २०८१ वैशाख २० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते

असार १३, २०८१

तुलसीपुर-अमिलिया सडक कालोपत्रे हुँदै,ठुला सवारीसाधन सञ्चालनमा रोक

घोराही, १२ असार । दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमिलिया सडक खण्ड मर्मत हुन थालेको छ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ को भञ्ज्याङदेखि बबई नदीसम्मको सडक खण्ड विस्तारसँगै कालोपत्रे हुन

असार १२, २०८१

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ, १२ असार । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु

असार १२, २०८१

भारतबाट अबैध रुपमा भित्राइएका कुखुरा नष्ट

घोराही, १२ असार । दाङमा प्रहरीले अवैध रुपमा भारतबाट भित्राइएको बोइलर कुखुरा नस्ट गरेको छ । भन्सार छलेर नियन्त्रणमा लिइएका ४ सय ९० वटा कुखुरालाई प्रहरीले जनप्रतिनिधि,भन्सार कार्यालय र अस्थायी

असार १२, २०८१

विपदमा हुने लैंगिक हिंसा राेक्न सचेत र जिम्मेवार हुनुपर्नेमा जोड

घोराही, १२ असार । विपदका बेलामा लैंगिक हिंसाका घटना अझ बढ्ने हुँदा यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिईएको छ । विपदको बेला सबैको ध्यान उद्धार,

असार १२, २०८१

वडाको सहयोगमा सौँचालय बनेपछि सरसफाई र सौँच गर्न सहज

घोराही, ११ असार । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजारस्थित शुभप्रभात माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उषा रावत क्षेत्रीलाई हिजोका दिनमा सौँचालय जाँदा अनेक खालका समस्या भोग्नु पथ्र्यौ

असार १२, २०८१

कुलतमा फस्दै युवा, कोही सुधार गृहमा कोही कारागारमा

घोराही, १२ असार । केही महिना अघि दाङ प्रहरीले रुकुमबाट भित्रिएको ६० किलो चरेस दाङमा बरामद गर्यो । उक्त घटनामा दुई जना महिलासहित ५ जना पक्राउ परे । लमही नगरपालिका ९

असार १२, २०८१

दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु स्टारको तेश्रो जित, बडहरा पराजित

भ्यूमान पुन घोराही, ११ असार । दाङमा जारी जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले तेश्रो जीत निकालेको छ । जिल्ला ‘ए’ डिभिजन लिग फुटबल

असार ११, २०८१

दाङका १० वटै पालिकाको बजेट ९ अर्ब ३० करोड बढी

घोराही, ११ असार । दाङका १० वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि अधिकांश पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिँदै बजेट सार्वजनिक गरेका छन् । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यलाई

असार ११, २०८१

दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : नवलपुर, राप्ती र युएनबीसी विजयी

भ्युमान पुनमगर घोराही, १० असार । दाङमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सोमवार भएका खेलहरुमा नवलपुर फुटबल एकेडेमी, राप्ती क्लब र युएनबीसी विजयी भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत

असार १०, २०८१

Next Page