Ad Area
समाचार

सामी परियोजनाद्वारा घाेराहीकाे पार्श्व चित्र सार्वजनिक

घोराही, १९ असार । सुरक्षित आप्रवासन सामी परियोजनाले अन्तरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ । घोराही, तुलसीपुर, लमही र बबईमा गरी दाङका ४ पालिकामा काम गर्दै आएको सामी परियोजनाले आईतबार

असार १९, २०७९

अनुगमन टोलीले मलका गोदाम रित्तै भेटायो

घोराही, १८ असार । घोराही उपमहानगरपालिका अन्तरगतको उपभोक्ताहित संरक्षण शाखाले आइतबार कृषि सहकारी तथा मल बिक्रि गर्ने पसलमा अनुगमन गरेको छ । शाखाका प्रमुख श्रीधर अधिकारीको नेतृत्वमा घोराही बजारमा रासायनिक

असार १९, २०७९

घोराहीमा पहिलो पटक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

घोराही, १९ असार । सामाजिक उत्तरदायित्वको लेखाजोखा गर्ने पद्धति अनुरुप घोराही उपमहानगरपालिकाले सम्पादन गरेको कामको आईतबार सामाजिक परिक्षण गरिएको छ । पालिकाले स्थानीय सरकार संचालन सम्बन्धी ऐन, कानून र कार्यविधिमा

असार १९, २०७९

हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई चार लाख बढी अनुदान

दाङ, १९ असार । हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने कृषकलाई अनुदान बाफतको रकम वितरण गरिएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित डेरी उद्योगमा दुध बिक्रि

असार १९, २०७९

विद्यार्थीलाई ‘सडक सुरक्षा’ सम्वन्धी सचेतना

दाङ,१९ असार । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

असार १९, २०७९

शुभम् शहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

दाङ, १९ असार । घोराही उपमहानगर पालिका वडा नं १४ मा रहेको अटो व्यावसायीहरु द्धारा सञ्चालित शुभम् लघुउद्यम् सहकारी संस्थाले आफनो १० औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ

असार १९, २०७९

आर्कषक बन्दै झिगौरा पार्क

घोराही, १९ असार । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित मनकामना सामुदायिक वनको रंग फेरिएको छ । जंगललाई आर्कषक पार्क बनाइएको छ । २०७७ साल फागुन महिनावाट घोराही १४ वडा

असार १९, २०७९

घोराही खानेपानीको नेतृत्वको लागि ४ जनाको उम्मेद्वारी

दाङ, १९ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि असार २५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचनका लागि शनिवार उम्मेद्वारी

असार १९, २०७९

१२औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा शीर्ष स्थानमा

लक्ष्मण बस्नेत दाङ,१८ असार । दाङको बेलझुण्डीमा जारी जिल्लास्तरिय–१२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शनिवार दोस्रो दिन गोरखा मावि तुलसीपुर शिर्ष स्थानमा रहेको छ । नेपाल सरकार युवा तथा

असार १८, २०७९

नेपाल मगर सांस्कृतिक संघमा सर्वसहमत नेतृत्व चयन, अध्यक्षमा थापामगर

प्रेमविवश घर्तीमगर दाङ,१८ असार । नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति सर्वसहमत चयन भएको छ । संघको काठमाडौंको नक्सालमा भएको ७ औं महाधिवेशनले दीपसागर थापा मगरको नेतृत्वमा ४१ सदस्यीय केन्द्रिय

असार १८, २०७९

Next Page