Ad Area
समाचार

सडक मानव सहयोगार्थ महायज्ञकालागि छलफल

घोराही, ४ माघ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखी घोराहीमा हुने महायज्ञको विषयमा जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकासँग छलफल गरिएको छ

माघ ४, २०८१

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

दाङ, ३ माघ । दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २८ बर्षीय सुदीप चौधरी

माघ ३, २०८१

घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेला, ९० प्रतिशात तयारी पूरा

भ्युमान पुन घोराही,३ माघ । घोराहीमा सञ्चालन हुन थालेको ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला’को ९० प्रतिशत तयारी पूरा भएको छ । नेपाल मगर संघ घोराही नगरको आयोजनामा माघ

माघ ३, २०८१

छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सवको तयारी तीब्र, विभिन्न समिति विस्तार

घोराही,१ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनमा हुने छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ को तयारी तीब्रता दिएको छ । छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ लाई सफल

माघ १, २०८१

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु

काठमाडौँ, १ माघ  । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ । पहिलो दिन

माघ १, २०८१

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्याे दाङ

लमही, २९ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङले बाँकेलाई ४ विकेटले हराउँदै छनोट प्रतियोगिताको फाईनल जितेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा

पुस २९, २०८१

राजनीति गर्नेले सत्ता र पदको लोभ गर्नु हुँदैन : नेता कोइराला

नेपाली कांग्रेसका पूर्वमहायमन्त्री डा।सशांक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्न नहुने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि

पुस २९, २०८१

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटको फाईनलमा दाङ र बाँकेले खेल्ने

लमही, २८ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङ र बाँकेको टीम खेल्ने भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित

पुस २८, २०८१

‘परिवर्तनका लागि नयाँ शक्ति’

घोराही, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशमा परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दाङको

पुस २८, २०८१

एकताको सन्देश दिन दुधरास–छिल्लीकोट दौड

दुधरास, २८ पुस । छिल्लीकोटमा चौबिसे राजा मेघनाथ शाहले शासन गरेका थिए । यसैकारण नेपाली सेनाले यसलाई एक महत्वपूर्ण गढीका रूपमा स्वीकार गर्दै आएको छ । अघिल्लो वर्ष किल्ला गढी

पुस २८, २०८१

Next Page