Ad Area
समाचार

ड्रागनफ्रुटबाट राम्रो आम्दानी

सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित

भदौ ९, २०८१

तुलसीपुर यातायात प्रालीले आईतबार यातायात बन्द गर्ने

तुलसीपुर, ८ भदाै । तुलसीपुर यातायात प्रालीले भदौ ९ गते आईतबार यातायात बन्द गर्ने जनाएको छ । तुलसीपुरकाे पश्चिम राेड र सितलपुर राेडमा यातायात बन्द गर्ने जनकारी दिएकाे हाे ।

भदौ ८, २०८१

देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो खेलाडीको ग्रेडिङ

श्रवणकुमार यादव दाङ,८ भदौ ।लमही नगरपालिका-६ देउपुरस्थित देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। स्कुलका खेलकुद प्रमुख तिर्थराज पाण्डेको अध्यक्षता र दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु

भदौ ८, २०८१

जेसीज सप्ताहव्यापी कार्यक्रमको समापन, समाजमा पु¥याएको योगदानको प्रशंसा

घोराही, ८ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको

भदौ ८, २०८१

प्रविधिको विकाससँगै दक्षता विकासमा ध्यान दिन आग्रह

दाङ,८ भदौ । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए ।

भदौ ८, २०८१

मन्त्रीद्वय न्यौपाने र चौधरीलाई स्वागत

दाङ, ८ भदौ । नारायणपुर उद्योग वाणिज्य संघ दाङले लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीलाई स्वागत तथा सम्मान

भदौ ८, २०८१

लुम्बिनी प्रदेशका यातायात कार्यालयमा टोकन प्रणाली लागु गर्न निर्देशन

घोराही,७ भदौ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले यातयात कार्यालयहरूमा अनिवार्य टोकन प्रणाली लागु गर्न कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ । मन्त्रालयमा कार्यालय प्रमुखसहितको बार्षिक समीक्षा

भदौ ७, २०८१

विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउँदै मावि जजरागाउँ

घोराही, ७ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ रहेको श्री माध्यमिक विद्यालय जजरागाउँमा शुक्रबार ‘बुक फ्री डे’ का रुपमा व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ । व्यवहारिक शिक्षा अन्तरगत

भदौ ७, २०८१

सरकारी सवारी साधनको दुरुपयोग राेक्न नागरिक समाजको ध्यानाकर्षण

घोराही, ७ भदौ । नागरिक समाज दाङले जिल्लामा रहेका सरकारी कार्यालयहरुको धेरै जसो सवारी साधन कार्यालय समय बाहेक र सार्वजनिक विदाको दिन व्यक्तिगत काममा प्रयोग भई दुरुपयोग भईरहेको प्रति गम्भीर

भदौ ७, २०८१

लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिताः शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नु

दाङ,७ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता लागु गरेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने

भदौ ७, २०८१

Next Page