Ad Area
समाचार

लुम्विनी प्रदेश क्रिकेट संघमा नयाँ नेतृत्व, सचिवमा दाङका रोका निर्वाचित

दाङ,११ भदौ । लुम्बिनी प्रदेश क्रिकेट संघमा नेतृत्व निर्वाचित भएको छ । नवलपरासी जिल्लाको भुमहीमा भएको लुम्बिनी प्रदेश क्रिकेट संघको दोस्रो अधिवेशन तथा वार्षिक साधारणसभाले संजय गुरुङको अध्यक्षतामा १३ सदस्यीय

भदौ ११, २०८०

गौहत्याको विरोधमा घोराहीमा शान्तिपूर्ण सद्भाव ¥याली गरिने

दाङ,११ भदौ । धरानमा भएको गौहत्याको विरोधमा दाङमा शान्तिपूर्ण सद्भाव ¥याली हुने भएको छ । देशभक्त नेपाली जनता दाङको आयोजनामा यहि भदौको १३ गते घोराहीको डिकेचोकबाट शान्तिपूर्ण सदभाव ¥याली हुने

भदौ ११, २०८०

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी पाण्डे २३ वर्षपछि पक्राउ

दाङ, ११ भदौ । दाङमा कर्तव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही

भदौ ११, २०८०

२४३ किलोमिटर सडक कालोपत्रे

दाङ, ९ भदौ । विकासको पहिलो आधारको रूपमा सडकलाई लिने गरिन्छ । सडकको विकासले गाउँलाई बजारसँग जोड्ने गर्छ । जिल्लाका अधिकांश गाउँ सडक–सञ्जालसँग जोडिएका छन् । विशेष गरेर जनप्रतिनिधि आएसँगै

भदौ ९, २०८०

क्यानको वाग्मती अध्यक्षमा उमेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं,८ भदौ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को वाग्मती प्रदेश अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै खड्काले वाग्मती प्रदेश अध्यक्षमा

भदौ ८, २०८०

निर्वाचनको तयारीमा दाङ उवासंघ, निर्वाचन समिति गठन

घोराही, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचनको तयारीमा जुटेको छ । संघको शुक्रवार बसेको बैठकले आउने असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ

भदौ ८, २०८०

पितृसत्तात्मक सोँचले घट्दै छोरीको जनसंख्या

घोराही, ६ भदौ । पछिल्लो समय महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोँचका कारण छोराको चाहनाले छोरीको संख्या कम हुँदै गएको

भदौ ६, २०८०

विद्यालयमा पढ्दै, सिक्दै कमाउँदै विद्यार्थी

घोराही,५ भदौ । दंगीकरण गाउँपालिका निवासी विद्यार्थी रेणु डिसी घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यामिक विद्यालयमा बाली विज्ञान विषयमा अध्ययरत हुनुहुन्छ । आइएसी एग्रीकल्चर तेश्रो बर्षमा अध्ययनरत डिसी विहानी समयमा

भदौ ५, २०८०

प्रजातान्त्रिक उद्यमी संघले दाङ उवासंघ चुनाव लक्षित भेला गर्ने

घोराही,५ भदौ । प्रजातान्त्रिक उद्यमी संघ घोराहीले आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावलाई मध्यनजर गर्दै ब्यापारीक भेलाको गर्ने भएको छ । संघले यही भदौको ९ गते शनिबार दिन घोराहीमा रहेको

भदौ ५, २०८०

थारु समुदायको गुरही पर्व आज

दाङ्, ४ भदौ । थारु समुदायको चाडको शुरुवातको रूपमा लिइने गुरही पर्व आज सोमबार मनाइँदैछ । नागपञ्चमी कै दिन यो पर्व मनाइने हुँदा आज गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदै

भदौ ४, २०८०

Next Page