Ad Area
समाचार

पत्रकारिता व्यक्तिगत स्वार्थमा हावि हुनुहुँदैन : बास्तोला

दाङ, ३० जेठ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सभ्य समाज निर्माणका लागि निष्पक्ष पत्रकारिताको अभाव हुन नहुने बताउनुभएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल, दाङ शाखाले

जेष्ठ ३०, २०७९

उच्च अदालतको फैसल्ला कार्यान्वयन गर्न फैजाने गौसिया मस्जिद समितिको माग

घोराही, ३० जेठ । फैजाने गौसिया मस्जिद समितिका अध्यक्षसहित बहुमत सदस्यले उच्च अदालत तुलसीपुरले गरेको अन्तिम आदेश कार्यान्वयन गर्न माग गरेका छन् । समितिले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै

जेष्ठ ३०, २०७९

तेक्वान्दोमा सुनितालाई दोहोरो पदक

दाङ,३० जेठ । प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा तेक्वान्दो खेलाडी सुनिता विष्टले दोहोरो सिल्भर पदक जितेकी छिन् । नेपाल तेक्वान्दो संघको आयोजनामा काठमाडौंको सातदोबाटोमा भएको प्रतियोगितामा दाङ घोराही निवासी

जेष्ठ ३०, २०७९

पत्रकार महिलाको क्षमतासँगै वृत्ति विकासमा ध्यान दिन आवश्यक

दाङ, ३० जेठ । पत्रकार महिलाहरुलाई मिडियामा दीर्घकालीन रुपमा टिकाई राख्न उनीहरुको क्षमता विकाससँगै वृत्ति विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ । सञ्चारिकाले दाङको घोराहीमा आज आयोजना गरेको छलफलमा पत्रकार महिलाहरु

जेष्ठ ३०, २०७९

जिल्ला समन्वय समिति दाङका पदाधिकारीद्वारा सपथ ग्रहण

घोराही, ३० जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जिल्ला समन्वय समिति दाङमा निर्वाचित प्रमुख,उपप्रमुखलगायत सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार घोराहीमा आयोजना गरेको प्रमाणपत्र हस्तान्तरण

जेष्ठ ३०, २०७९

पर्यटकीय केन्द्र बन्दै कुलपानी

दाङ, २९  जेठ । पछिल्लो समय बढेको गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला देउखुरीको कुलपानी हरित पार्कमा भने घुम्न जाने तथा पिक्निकका लागि जाने मानिसका कारण भीडभाड लाग्ने छ ।

जेष्ठ २९, २०७९

कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न

लक्ष्मण बस्नेत दाङ,२९ जेठ । दाङको तुलसिपुरमा संचालित प्रथम जिल्लास्तरिय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स आईतवार सम्पन्न भएको छ । दाङ जिल्ला कराते संघको आयोजनामा संचालित कोर्समा करातेको कुमुते

जेष्ठ २९, २०७९

महिलाहरु उद्यमशिल हुन जरुरी छ : उपाध्यक्ष खड्का

दिप्तीशिखा चौधरी दंगीशरण,२९ जेठ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले दंगीशरणका हरेक महिलाहरु उद्यमीशिल हुन जरुरी रहेको बताउँनुभएको छ । आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुकालागि स्थानीय सरकार आएदेखि नै

जेष्ठ २९, २०७९

घोराहीमा बिषयगत समितिलाई पूर्णता, प्रबक्ताको जिम्मेवारी पाण्डेयलाई

दाङ,२९ जेठ । घोराही उपमहानगरपालिकाले विभिन्न बिषयगत समितिहरुलाई पूर्णता दिदै उपसमितिहरु गठन गरेको छ । नगरको आइतबार बसेको दोस्रो कार्यपालिका बैठकले यस अघि गठन गरिएको विषयगत समितिलाई पूर्णता दिदै विभिन्न

जेष्ठ २९, २०७९

धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा जोखिम बढ्दै

दाङ, २९ जेठ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार

जेष्ठ २९, २०७९

Next Page