Ad Area
समाचार

ऐतिहासिक गढि किल्ला संरक्षणमा चासो बढ्दै

मधुसुदन गिरी कमिरेचौर, १ जेठ । दाङको बंगलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक गढि किल्लाको संरक्षणप्रति पछिल्लो समय चासो बढेको छ। नेपाल एकीकरणअघि सल्ल्याण राज्यअन्तर्गत रहेको यो गढि किल्ला बाइसे–चौविसे राज्यकालमा

जेष्ठ २, २०८२

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा पुनः श्रेष्ठ चयन

घोराही, ३० बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा नारायणप्रसाद श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन हुनुभएको छ । दिवा सेवा

बैशाख ३०, २०८२

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

दाङ,३० वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक

बैशाख ३०, २०८२

सिकलसेल प्रभावितलाई मनोसामाजिक परामर्श

पार्वती बस्नेत दाङ, ३० वैशाख । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल प्रभावितलाई लक्षित गर्दै मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । लमही नगरपालिका–७ कप्तानगन्जमा कार्यक्रमको आयोजना गरेर ७८

बैशाख ३०, २०८२

राप्तीमा फोहोरबाट टायल र इन्टरलक उत्पादन

दाङ, ३० वैशाख । राप्ती गाउँपालिकामा फोहोरबाट टायल र इन्टरलक उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायतका सामग्री उत्पादन सुरु गरिएको हो । प्लास्टिकजन्य

बैशाख ३०, २०८२

बुद्धको उपदेश हरेक मानवले पालना गर्न आवश्यक

घोराही, २९ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोलस्थित भीमसेन मन्दिर परिसरमा रहेको सभाहलमा २५६९औँ बुद्ध जयन्ति मनाईएको छ । बुद्ध जयन्ति मूल आयोजक समिति संयोजक नारायणप्रसाद शर्माको अध्यक्षता

बैशाख २९, २०८२

स्कार्पियो दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु

राजु लामिछाने रुकुमपश्चिम, २९ वैशाख । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुम्बिनी प्रदेश ०२–००१

बैशाख २९, २०८२

लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य

दाङ,२९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै

बैशाख २९, २०८२

राष्ट्रिय खोखोको उपाधी आर्मीलाई

लक्ष्मण बस्नेत दाङ, २८ वैशाख । प्रथम राष्ट्रिय खुला खोखो प्रतियोगिता २०८२ को उपाधी नेपाल आर्मीले जितेको छ । दाङ जिल्ला खोखो संघको आयोजनामा तथा प्रदेश परिषद लुम्बिनीको प्रवर्द्धन एवं

बैशाख २८, २०८२

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क दन्त शिविर

घोराही, २७ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । उप्रेती समाज सेवा दाङका शोभाकर

बैशाख २७, २०८२

Next Page