Ad Area
समाचार

व्यवसायीलाई कर तिर्ने सुविधा उद्योग वाणिज्य संघमा

दाङ, २० साउन । साना व्यवसायीहरुलाई राजस्व तिर्नका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुरसम्म जानुपर्ने वाध्यता हटेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरसँगको सहकार्यमा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीबाट नै

साउन २०, २०७९

जिससकाे सार्थक प्रयास- दाङमा पहिलो पटक अन्तरपालिका स्तरीय समन्वयात्मक बैठक थालनी

घोराही, १९ साउन । दाङका १० वटै पालिकाहरु बिच पहिलो पटक घुम्ती समन्वयात्मक बैठक थालनी गरिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा सबै पालिकाका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदानसहित समन्वयात्मक बैठक

साउन १९, २०७९

नयाँ मतदाता नामावली दर्ता बन्द

दाङ,१९ साउन । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै नयाँ मतदाता नामावली प्रक्रिया रोकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सरकारले चुनावको मिति घोषणा गरेपछि नयाँ मतदाता

साउन १९, २०७९

प्रदेश र प्रतिनिधि सभा चुनाव मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं,१९ साउन । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको

साउन १९, २०७९

घोराहीमा विद्यालय अनुगमन,स्कुलको अवस्था बुझदै उमहानगर

अमरराज आचार्य दाङ, १९ साउन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयको अवस्थाका बारेमा जानकारी लिन थालेको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरुमा विद्यार्थी, शिक्षक, पूर्वाधार अवस्थाका

साउन १९, २०७९

दाङमा स्वास्थ्य बीमा कार्यक्रममा नागरिककाे पहुँच निकै कम

घोराही, १९ साउन। दाङमा स्वास्थ्य बिमा कार्यक्रममा नागरिककाे सहभागीता निकै कम देखिएको छ । जिल्लामा हालसम्म करीव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका

साउन १९, २०७९

दाङको घोराहीमा लुम्बिनी ईभी ट्रेडिङ्ग सञ्चालनमा

घोराही, १८ साउन । दाङको घोराहीमा कोमाकी ईलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता लुम्बिनी इभी ट्रेडिङ्ग सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक कोमाकी स्कुटर दाङमा सार्वजनिक गरिएको हो । पेट्रोलियम पदार्थको

साउन १८, २०७९

विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिन बन्द

दाङ,१८ साउन । विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय सात दिनका लागि बन्द गरिएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल

साउन १८, २०७९

स्तनपान कक्ष कतै प्रयोगविहिन, कतै संरचना विहिन

दाङ,१८ साउन । सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ

साउन १७, २०७९

बंगलादेशसँग नेपालको बराबरी, फाइनल पुग्न भारतको नतिजा कुर्नुपर्ने

दाङ,१७ साउन । साफ यू २० च्याम्पियनसिपमा बंगलादेशसँग बराबरी खेलेसँगै नेपालले फाइनल प्रवेशका लागि भारतको अन्तिम नतिजा कुनुपर्ने भएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग एक

साउन १७, २०७९

Next Page