Ad Area
समाचार

चोरी भएका ६ थान मोटरसाईकलसहित ३ जना पक्राउ !

घोराही, ६ साउन । दाङ जिल्लाको विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाईकलसहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । दाङ जिल्लाको बिभिन्न स्थानहरुबाट विभिन्न मितिमा नामथर नखुलेका

साउन ६, २०७९

दाङमा १० प्रतिशत भन्दा कम मत ल्याउने ८ सय ३८ उम्मेदवारको जमानत जफत

घोराही, ५ साउन । दाङमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका मध्ये ८ सय बढी उम्मेदवारको जमानत जफत भएको छ । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जिल्लाका दश स्थानीय

साउन ५, २०७९

ट्राफिक नियम सिकाउँदै विद्यार्थी

दाङ, ५ साउन । दुई बर्षअघि दाङको घोराही बजारको सहिदगेट नजिक एउटा फलामे छड बोकेको टेक्टरमा ठोक्किँदा एकजना स्कुटीमा सवार महिलाको छातीमा छड रोपिएर ढाडबाट निस्किएका थिए । यहाँका स्वास्थ्य

साउन ५, २०७९

अतिक्रमण हटाएर समुदायलाई वन

हेमराज शर्मा दाङ, ५ साउन । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा बर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको

साउन ५, २०७९

क्रिकेट टिमका प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौँ,४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् । स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट

साउन ४, २०७९

समाजवादी प्रेस संगठन दाङको संयोजकमा कुमाल चयन

दाङ, ४ साउन । समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन भएका छन् । नेकपा एकिकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको

साउन ४, २०७९

बसको ठक्करबाट एक जनाको मृत्यु

दाङ, ४ साउन । कपिलवस्तुमा बसको ठक्कर बाट दाङका एक व्यक्तिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३० वर्षीय सुशील केसीको निधन भएको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी

साउन ४, २०७९

सडकमा ट्राफिक सचेतना सिकाउँदै विद्यार्थी (फोटो फिचर )

घोराही, ४ साउन । सडक दुर्घट्ना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पछिल्लो समय सक्रियता बढाएको छ । सवारी दुर्घटना न्यूनीकरणसँगै जोखिमबाट मानिसहरुलाई बचाउनका लागि ट्राफिक प्रहरीले विद्यार्थी तथा

साउन ४, २०७९

कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् । सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले

साउन ४, २०७९

बसन्त हरियाली वनमा श्रीखण्डसँगै हुर्कदै कुरिलो

दाङ,४ साउन । सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोगसँगै खाली जमिन उपयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको छ

साउन ४, २०७९

Next Page