Ad Area
समाचार

बालविकास माविको विव्यस अध्यक्षमा दिलकुमारी बुढा

घोराही, ६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजारस्थित बालविकास माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिलकुमारी बुढा सर्वसम्मत चयन हुनुभएको छ । बालविकास माविको विद्यालय व्यवस्थापन समिति गठन

माघ ६, २०७९

राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

घोराही, ६ माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रवार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै

माघ ६, २०७९

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा गाैतम

घोराही, ६ माघ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रथम अधिवेशनले विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय गौतमको अध्यक्षतामा नयाँ

माघ ६, २०७९

मेयर कपको उपाधि वडा नम्बर १३ ले उचाल्याे

घोराही, ५ माघ । घोराहीमा भएको पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्बर १३ ले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा बिहीबार भएको फाईनल

माघ ५, २०७९

मेयर कपको फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने, यस्तो छ दुई टीमको विगत

घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता २०७९ को फाईनलमा वडा नम्बर १३ र १४ भिड्ने भएका छन् । गत पुस २० गतेबाट घोराही १८

माघ ४, २०७९

मेयरको फाईनलमा वडा नम्बर १४ प्रवेश

घोराही, ४ माघ । घोराहीमा जारी पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा वडा नम्बर १० लाई ३-१

माघ ४, २०७९

मेयर कप फुटबलमा वडा नम्बर १०, १३, १४ र १५ अन्तिम चारमा

घोराही, ३ माघ । घोराहीमा जारी पाँचौँ संस्करणको मेयरकप फुटबलको सेमिफाईनल पुग्ने ४ वटा टीमको टुंगो लागेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा

माघ ३, २०७९

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

तनहुँ, ३ माघ । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

माघ ३, २०७९

सत्तागठबन्धनबाट लुम्बिनीको सभामुखमा माओवादी र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने

घोराही, २ माघ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सत्तारुढ दलहरको सहमतिअनुसार सभामुखमा नेकपा माओवादी

माघ २, २०७९

लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानी ११ प्रतिशत

काठमाडौं,२ माघ । कुल गार्हस्थ उत्पादनमा १४.१ प्रतिशत योगदान रहेको लुम्बिनी प्रदेशले बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा भने ८.३१ प्रतिशत र कर्जा लगानीमा ११.४३ प्रतिशत हिस्सा आगटेको छ ।

माघ २, २०७९

Next Page