Ad Area
समाचार

प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौडामा हुने

काठमाडौं,१२ असार । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौडामा हुने भएको छ । आइतबार नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको संयोजनमा बसेको युनियनका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र सचिवालय सदस्यको बैठकले साउन ६

असार १२, २०७९

समाज रुपान्तरणमा ग्रामीण महिला उत्थान केन्द्रको भूमिका अतुलनीय

घोराही, १२ असार । स्थानीय सरकारले गर्ने काममा ग्रामीण महिला उत्थान केन्द्रले अतुलनीय भुमिका खेलेको भन्दै संस्थाले गर्दै आएको कामको प्रशंसा गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्रले शनिबार घोराहीमा

असार १२, २०७९

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

रञ्जिता अधिकारी दाङ, १२ असार ।  किशोर र किशोरीका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष निर्धारण गरिएको छ

असार १२, २०७९

नेपाली कांग्रेस क्षेत्र नं.२ (क) को रिक्त पदमा विभिन्न व्यक्तिलाई मनोनित

दाङ, ११ असार । नेपाली कांग्रेस क्षेत्र नं. २ (क)ले रिक्त रहेका विभिन्न पदमा  विभिन्न व्यक्तिलाई मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको छ । क्षेत्र नं.२ (क) का क्षेत्रीय सभापती प्रकाश

असार १२, २०७९

होम–डेलिभरी सेवा बन्द गर्ने अवस्था आयो : व्यवसायी

दाङ, १२ असार । व्यवसायीले होम–डेलिभरीको सेवा दिन नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्रालिको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले

असार १२, २०७९

‘जेसीज सप्ताह उपलव्धीमुलक’

दाङ,११ असार । दाङ महिला जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२२’ उपलव्धीमुलक भएको सहभागीहरुले बताएका छन् । जेसीज सप्ताह अन्तर्गत शनिवार समापनका अवसरमा धार्मिक एवं पर्यटकियस्थल अम्विकेश्वरी मन्दिरमा आयोजना

असार ११, २०७९

रुकुम पूर्वका शिक्षकहरुलाई वृहत याैनिकता शिक्षा तालिम

घाेराही, ११ असार । दुर्गम क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उद्देश्यले परिवार नियोजन संघले रुकुम पूर्वका शिक्षकहरुलाई वृहत यौनिकता शिक्षा दिन लागेको छ ।

असार ११, २०७९

प्रतिष्ठानमा गर्भवतीकाे एपेण्डिसाइटिसको सफल अप्रेसन

घोराही,११ असार । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २३ हप्ताको गर्भवती महिलाको जटिल प्रकारको एपेण्डिसाइटिसको सफल अप्रेसन भएको छ । प्रतिष्ठानका सर्जन, चिकित्सक र एनेस्थेसियाको टोलिले दङ्गिशरण २ का १८

असार ११, २०७९

दाङका सबै पालिकाको बजेट करीव ९ अर्व ४९ करोड

घोराही, ११ असार । निकै प्रयासपछि अन्ततः राप्ती गाउँपालिकाले बहुमत गाउँसभा सदस्यका आधारमा मध्यरातमा बजेट ल्याएसँगै दाङका सबै पालिकामा गरी करीव साढे ९ अर्व बराबरको बजेट सार्वजनिक भएको छ ।

असार ११, २०७९

सहमति जुट्न नसक्दा राप्ती गाउँपालिकामा बजेट ल्याउन ढिलाई

ओमप्रकाश गुप्ता भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकामा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गरेकी छिन् । शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा

असार १०, २०७९

Next Page