Ad Area
समाचार

निर्वाचन आचारसंहिता कार्यान्वयनको जिम्मा प्रजिअलाई दिने तयारी

घोराही, ४ भदौ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतलाई यो जिम्मेवारी

भदौ ४, २०७९

बाँकेको हात्तीसार केन्द्र विन्दु बनाएर ४ दशमलव ९ म्यागनिच्युटको भूकम्प

दाङ, ४ भदौ । गएराति बाँकेमा भूकम्प गएको छ । बाँकेको हात्तीसार केन्द्र विन्दु बनाएर राति १ बजेर २७ मिनेटमा ४ दशमलव ९ म्यागनिच्युटको भूकम्प गएको हो । खानी तथा

भदौ ४, २०७९

राजपुरमा झाडापखालाबाट १ को मृत्यु, १७ जना बिरामी !

राजपुर, ३ भदौ । दाङको राजपुरमा झाडापखालाबाट एक जनाको मृत्युु भएको छ अन्य १७ जना बिरामी परेका छन् । उनीहरू मध्ये तीन जनाको अवस्था केही गम्भीर रहेको बताइएको छ ।

भदौ ३, २०७९

स्थापना दिवसमा नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा रक्तदान

घोराही, ३ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाकि उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा

भदौ ३, २०७९

विश्व मानवता दिवस- समाजमा ‘मानवता बढाउन सचेतना’ आवश्यक

घोराही, ३ भदौ । विश्व मानवता दिवस–२०२२ को अवसरमा विपदको अवस्थामा प्रदान गरिनु पर्ने न्युनतम यौन तथा प्रजनन स्वास्थ्य सेवा विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । नेपाल परिवार नियोजन संघ

भदौ ३, २०७९

घोराहीमा कृष्ण जन्माष्टमी महोत्सव सम्पन्न

घोराही, ३ भदौ । हिन्दु धर्मावलम्बीहरुको पर्व श्री कृष्ण जन्माष्टमीको अवसरमा नेपाल मानव भर्म सेवा समिति घोराहीले शुक्रबार कृष्ण जन्माष्टमी महोत्सव सम्पन्न गरेको छ । नेपाल मानव धर्म सेवा समिति

भदौ ३, २०७९

लघुवित्त विरुद्ध संघर्ष समितिलाई कारबाही गर्न गृहको निर्देशन

घोराही, २ भदौ । सरकारबाट मान्यता पाएर सञ्चालनमा रहेका लघुवित्तहरुलाई दुख दिने नाममा गठन भएको ‘लघुवित्त विरुद्ध संघर्ष समितिलाई’ कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बिहीबार सबै जिल्ला

भदौ २, २०७९

गढवामा दुई थान अवैध बन्दुक बरामद

घोराही, २ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले गढवाबाट दुई थान अवैध बन्दुक बरामद गरेको छ । जिल्लाको गढवा गाँउपालिका वडा नम्बर १ मलमलास्थित डिलबहादुर कुमालले लुकाई छिपाई राखेको दुई

भदौ २, २०७९

भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जना पक्राउ

घोराही, २ भदौ । समाजमा अहिले अकल्पनीय अपराधका घटना बढ्दै गएको छ । आफन्त, चिनजानबाट तथा अपरिचित व्यक्तिबाट दिनानुदिन विभिन्न शैलीका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा

भदौ २, २०७९

राप्ती नदीमा डुंगा पल्टिँदा विद्यार्थी घाईते

घोराही, २ भदौ । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिएको छ । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा बढी भार भएर डुंगा पल्टिएको ईलाका

भदौ २, २०७९

Next Page