Ad Area
समाचार

ग्रामीण जीवन बुझ्न् ‘क्लोज क्याम्प’

दाङ,३ कार्तिक । गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी बजारमै जन्मिए बजार मै हुर्किए । करीब १३ वर्षीय उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि ग्रामीण जीवनको बारेमा

कार्तिक ३, २०७९

दाङ देउखुरीको बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण

दाङ, १ कार्तिक । दाङ देउखुरीको बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण देखिन थालेको छ । महिला र बालबालिकाहरुमा अहिले ज्वरो आउने, रुघाखोकी लाग्ने, पेट दुख्ने जस्ता पानीका कारण हुने

कार्तिक १, २०७९

मुक्त कमलरी विकास मन्च दाङ शाखा अध्यक्षमा गीता चौधरी चयन

रन्जिता अधिकारी घोराही , १ कार्तिक । मुक्त कमलरी विकास मन्च दाङ शाखाको अध्यक्षमा गीता चौधरी चयन हुनुभएको छ । मन्चको मंगलबार सम्पन्न १२ औँ साधारण सभा एवम् पाँचौँ जिल्ला

कार्तिक १, २०७९

राजपुरका १ सय २९ बाढी पीडित परिवारलाई राहत सामग्री

राजपुर,३१ असोज । अविरल बर्षादपछि पीडित भएका देउुखरीको राजपुर गाउँपालिका–४ दुलैयामा १ सय २९ जना बाढी पीडित परिवारलाई प्रति व्यक्ति ४ हजार बराबरको राहत सामग्री वितरण गरिको छ । राजपुर

अशोज ३१, २०७९

अल्लोबाट आत्मनिर्भर बन्दै महिला

घोराही, ३१ असोज । घोराही उपमहानरपालिका–१४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको वर्षौं भइसक्यो । लामो समय शिक्षण पेसामा रहनुभएकी उहाँ करिब दुई दशकदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा

अशोज ३१, २०७९

खाद्य सुरक्षा प्रत्याभूत गर्न कृषिमा भौतिक र आर्थिक पहुँच बढाउन आवश्यक

घोराही, ३० असोज । ‘उत्पादन, पोषण र वातावरणमा सुधार, सुखी जीवनको आधार’ भन्ने नाराका साथ आईतबार दाङमा ४२ औँ विश्व खाद्य दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र दाङको आयोजना

अशोज ३०, २०७९

बाढी पीडित भन्छन्, ‘धान राप्तीको बाढीले पु¥यो, के खाने ?

दाङ, ३० असोज । राजपुर गाउँपालिका–४ फोहोरा खल्वा टोल निवासी रामप्रताप यादव दशै मनाएर खेतमा पाकेको धान काट्ने सोचमा थिए । तर असोज १८ गतेदेखि परेको अबिरल बर्षातका कारण २१

अशोज ३०, २०७९

एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

पोखरा,२९ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले

अशोज २९, २०७९

शुभ लक्ष्मीको १७ औं साधारणसभा

दाङ,२९ असोज । घोराही उपमहानगरपालिका–६ गुरुवागाउमा रहेको शुभ लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको सत्रौ बासिर्क साधारणसभा शनिबार समपन्न गरेको छ । सहकारीका अध्यक्ष श्रीधर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा

अशोज २९, २०७९

सामुदायिक सहकारीको २४ औँ साधारणसभा

घोराही, २८ असोज । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड दाङको २४ औँ बार्षिक साधारण सभा घोराहीमा सम्पन्न भएको छ । सहकारीले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साधारण

अशोज २८, २०७९

Next Page