Ad Area
समाचार

मेयर कपको क्वाटर फाईनल पुग्ने सबै टीमको टुंगो लाग्यो

घोराही, २८ पुस । लिग चरणको अन्तिम तीन खेल अगावै घोराहीमा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा क्वाटर फाईनल पुग्ने आठ वटै टीमको टुंगो लागेको छ । बिहीबार भएको

पुस २८, २०७९

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं,२८ पुस । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरिएको र विदेश जान रोक लगाइएको

पुस २८, २०७९

बाह्रकुने दहमा भेडा र भालेको प्रतिमा अनावरण

दाङ,२८ पुस । माघे संक्रान्ति नजिकिएसँगै घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा भेडा र कुखुराको भालेको प्रतिमा अनावरण गरिएको छ । बाह्रकुने दहस्थीत कान्छा बराह थानमा बलिदिनका लागि भेडाहरुलाई नुहाउनका लागि निर्माण

पुस २८, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए सपथ

भालुवाङ,२८ पुस । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री गिरीलाई सपथ

पुस २८, २०७९

घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने

दाङ,२८ पुस । दाङको घोराहीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङको आयोजनामा आउने माघको १३ र १४ गते ‘दोश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता–२०७९’ हुन

पुस २८, २०७९

मोटरसाईकल दुर्घट्ना हुँदा एकको मृत्यु

घोराही, २८ पुस । दाङमा मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ अवलडाडाँस्थित अवलडाडाँबाट नारायणपुरतर्फ जादै गरेको रा ४ प ६०५१

पुस २८, २०७९

मुख्यमन्त्री गिरीले देउखुरीमा शपथ लिंदै

दाङ,२८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्री नियुक्त भएका गिरीले आज बिहीबार देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क

पुस २८, २०७९

घोराही–तुलसीपुर सडक विस्तार चार बर्षमा सात ठेकेदार फेरिए, सडक फेरिएन

दाङ, २८ पुस । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको छ । उक्त सडकखण्ड अन्तर्गत

पुस २८, २०७९

पाँचौँ संस्करणको मेयर कप फुटबलमा लिग समीकरण रोचक बन्दै

घोराही, २७ पुस । घोराहीमा जारी पालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा लिग समीकरण रोचक बन्दै गएको छ । चार वटा समुह रहेको प्रतियोगितामा चार वडाको क्वाटर फाईनल

पुस २७, २०७९

सरस्वती जिएमको कप्तानीमा लुम्बिनीको महिला क्रिकेट टीम घोषणा

घोराही, २७ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दाङकी सरस्वती जिएमको कप्तानीमा लुुम्बिनी प्रदेशको टीम घोषणा भएको छ । दाङको घोराही १७ गुुलरियास्थित घोराही क्रिकेट रंगशालामा चार

पुस २७, २०७९

Next Page