Ad Area
समाज

दाङमा बढ्दो बालविवाह, न्यायमा पहुँच कमजोर, अधिकांश मिलापत्र

घोराही, ३० साउन । तुलसीपुर उपमहानगरपालिकाकि एक बालिकालाई बालविवाह गरेको अभियोगमा जिल्ला अदालत दाङमा २०७५ पुस ९ गते उजुरी पर्यो । घटना बारे अदालतले जानकारी लिने र प्रमाण जुटाउने काम

साउन ३०, २०८०

धारापानीमा ‘गंगा आरती’ उत्साह

घोराही, २४ साउन । मुख्य बजार घोराहीदेखि करिव ७ किलोमिटर दक्षिणमा रहेको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानी छ । उक्त मन्दिरमा आजभोलि साँझ परेसँगै भक्तजनको बेग्लै उत्साह देख्न सकिन्छ

साउन २४, २०८०

बजेट अभावमा खानेपानी योजना,सम्पन्न गर्नै समस्या

घोराही, २४ साउन । घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पु¥याउने उद्देश्यले चार बर्षअघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्याङकी पनि निर्माण भएको छ

साउन २४, २०८०

व्यावसायीक कागती खेती,राम्रो आम्दानी

घोराही,१९ साउन । सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायीक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायीक कागती खेतीमा लाग्नुभएको हो

साउन १९, २०८०

पन्चेबाजा संरक्षणमा महिला

दाङ, १८ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मझुवा रक्षाचौरका महिला समूहमा आबद्ध भएर बचतसँगै पन्चेबाजा संरक्षणमा जुटेका छन् । गाउँघरमा हुने विवाह, पूजालगायतका शुभ कार्यमा बाजा बजाउने मान्छे नभेटिने भएपछि

साउन १७, २०८०

राजनीति सँगसँगै माहुरीपालन व्यवसाय

घोराही,१७ साउन । राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश

साउन १७, २०८०

प्रयोगमा नआउँदै मर्मतको पखाईमा सवा करोडको कोल्ड स्टोर

घोराही, १६ साउन ।अगाडिबाट हेर्दा सबै ठीकठाक देखिन्छ । निलो रंगको जस्तापाताले छाएको, वर्गाकार शैलीमा निर्मित घर कुनै व्यक्तिले आवासका लागि बनाए जस्तै छ । पूर्वोत्तरमा अग्लो ढिस्को काटेर दक्षिण

साउन १६, २०८०

बाघ र चितुवाको समुदायमा त्रास, व्यवस्थापन गर्न चुनौती

घोराही, १५ साउन । गत फागुनको २ गतेको राति देउखुरीमा बाघले १७ वटा बाख्रा एकै रातमा मारिदियो । लमही नगरपालिका १ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फर्ममा पसेर बाघले बाख्रा

साउन १५, २०८०

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा खीर खाने कार्यक्रम सम्पन्न

घोराही, १५ साउन । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले सोमबार साउन १५ गतेको अवसरमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले

साउन १५, २०८०

विद्युत प्राधिकरणले लाइन काटेपछि घोराहीको मुख्य सडक अन्धकार

घोराही, १२ साउन । नेपाल विद्युत प्राधिकरण घोराही शाखाले विद्युत लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ । उज्यालो घोराही कार्यक्रम अन्तर्गत घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको

साउन १२, २०८०

Next Page