Ad Area
समाज

सार्वजनिक यातायात बन्दको घोषणा

तुलसीपुर, १८ जेठ । यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै सोमवारदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरेका छन् । निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी सबै प्रदेश

जेष्ठ १९, २०८२

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी

जेष्ठ १९, २०८२

वायु प्रदुषण रोक्न आनीबानी सुधारमा ध्यान दिनुपर्नेमा जोड

घोराही, १४ जेठ । वायु प्रदुषण रोक्न आनीबानी सुधार गर्नुपर्ने घोराहीमा आयोजित सहभागीहरुको जोड दिएका छन् । स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस

जेष्ठ १६, २०८२

स्थानीय शासनका लागि युवा सशक्तिकरणमा जोड

घोराही, १३ जेठ । दाङ, सल्यान र कपिलबस्तुमा गठित युवा क्लबका सदस्यहरुलाई युवा नीति तथा कार्यक्रम, स्थानीय युवा परिषद गठनको उद्देश्य र आवश्यकताका विषयमा अभिमुखीकरण गरिएको छ । युवालयको आयोजना

जेष्ठ १४, २०८२

प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल

घोराही,१३ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–१७ पनौरास्थित फुटसल ग्राउण्डमा भएको नेपाल प्रेस युनियन दाङ र प्रेस चौतारी

जेष्ठ १४, २०८२

आमा समूहसँग जलवायु न्याय सम्बन्धि छलफल

घाेराही, १२ जेठ । दाङको घोराहीमा आमा समूहसँग जलवायु न्यायका सम्बन्धि छलफल गरिएको छ। स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय तथा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा

जेष्ठ १३, २०८२

अम्बिकेश्वरी सार्वजनिक प्रालिद्वारा सुपर लग्जरियस बस सञ्चालन

तुलसीपुर, १२ जेठ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले सुपर लग्जरियस तीनवटा नयाँ बस भित्राएको छ । करिब एक करोड रुपैयाँको हाराहारी मूल्यका तीनवटा बस भित्राएपछि प्रालिले आइतवार बसपार्कमा विधिवत

जेष्ठ १३, २०८२

होटेल सुपर लजद्वारा कफी हाउस सञ्चालन

दाङ,११ जेठ । घोराही उपमहानगरपालिका–१५ शहिद उमेश मार्गमा रहेको होटल सुपर लज एण्ड रेष्टुरेष्टले कफी हाउस सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल सुपर लजले सबै प्रकारका

जेष्ठ १२, २०८२

गणतन्त्र दिवस तिन दिनसम्म मनाइने

दाङ, ११ जेठ । दाङ जिल्लामा अठारौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी ३ दिनसम्म भव्य रूपमा मनाइने भएको छ । गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक नित्यानन्द शर्माको संयोजकत्वमा

जेष्ठ १२, २०८२

युवाहरुमा व्यक्तित्व र नेतृत्व विकास गर्न जिल्ला स्तरीय सञ्जाल गठन

घोराही, १० जेठ । दाङका युवाहरुमा व्यक्तित्व र नेतृत्व विकास गर्न गठित युवा क्लबहरुको जिल्ला स्तरीय सञ्जाल गठन गरिएको छ । मुक्त कमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको सहयोगमा

जेष्ठ ११, २०८२

Next Page