समाज

प्रतिनिधि सभा निर्वाचन : मतदान केन्द्र पुगे कर्मचारी

लिलाधर वली दाङ, १९ फागुन । प्रतिनिधि सभा निर्वाचनका लागि मतदानस्थलमा कर्मचारी पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेका

फाल्गुन १९, २०८२

रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

रोल्पा,१२ फागुन । रोल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको हो । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५

फाल्गुन १२, २०८२

दाङका साढे सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

लीलाधर वली दाङ, २३ माघ । दाङमा साढे सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको

माघ २३, २०८२

दाङमा बढ्दै क्यान्सरको जोखिम,डेढ बर्षमा दुई सय बढी बिरामी

सन्दर्भ  विश्व क्यान्सर दिवस दाङ, २२ माघ । दाङमा पछिल्लो समयमा क्यान्सरको जोखिम बढ्दै गएको छ । आधुनिक जीवनशैली, खानपिन, शारीरिक व्यायामको अभावसँगै समयमा उपचार नगर्नेलगायतका कारण पछिल्लो समय जिल्लामा

माघ २३, २०८२

देउखुरीमा विमानस्थल सम्भव छ : पूर्वमन्त्री चौधरी

दिवाकर पोखरेल देउखुरी, १५ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीको पूर्वाधार विकासलाई लिएर बहस चर्किरहेका बेला पूर्व शहरी विकासमन्त्री मेटमणि चौधरीले देउखुरीमा विमानस्थल निर्माण अपरिहार्य भइसकेको बताएका

माघ १६, २०८२

घोराहीमा पाँच हजार बढी भूकम्प प्रतिरोधी घर

दाङ, ३ माघ । घोराहीमा करिब १३ वर्षको अवधिमा साढे पाँच हजार भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । नागरिकमा सचेतना बढ्दै जाँदा घोराहीमा भूकम्प प्रतिरोधक घर निर्माण हुने क्रम

माघ ५, २०८२

एलिना र रचनाले तताए घोराही महोत्सव, बुधवार शान्तिश्री आउँदै

घोराही, २९ पुस । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को पाँचौँ दिन चर्चित गायिका एलिना चौहान र रचना रिमालले दमदार प्रस्तुति दिँदै महोत्सवस्थललाई गुञ्जायमान बनाएका

पुस २९, २०८२

संस्कृति जोगाउने आधार हुन मेला महोत्सव : मन्त्री न्यौपाने

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला’ शुरु दाङ,२५ पुस । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात

पुस २५, २०८२

मावि सौडियारमा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग

दाङ,२३ पुस । रोटरी क्लब अफ घोराही, दाङले श्री माध्यमिक विद्यालय सौडियारलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गरेर क्लबले विद्यालयलाई उक्त मेसिन हस्तान्तरण गरेको

पुस २३, २०८२

सुका खोलामा बन्दै पक्की पुल

दाङ, २१ पुस । घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपाकिालाई जोड्ने गरी सुका खोलामा पक्की पुलको निर्माण सुरु भएको छ । वीपी मार्ग अन्तर्गत रामपुर, सिमलतारा, हाँसीपुर गरी घोराही उपमहानगरपालिका–१ र

पुस २१, २०८२

Next Page