Ad Area
समाज

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

काठमाडौं,४ माघ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै

माघ २४, २०७८

ग्रामिण क्षेत्रको विकासले गति लिदै

घोराही २४, माघ । राजपुर गाउँपालिका वडा नम्बर ३ जंग्रहवामा चार वर्षअघि पुग्न निकै सास्ती हुन्थ्यो । सहज बाटोघाटो नहुँदा त्यहाँ पुग्नका लागि जिल्ला सदरमुकाम घोराहीबाट दिनभरको यात्रा तय गर्नुपथ्र्यो

माघ २४, २०७८

अपहणमा परेको नाटक गर्ने खिमबहादुुर पक्राउ

दाङ,२३ माघ । तुलसीपुरमा अपहरणको अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ४ बस्ने ४० वर्षीय खिमबहादुर वली रहेको प्रहरीले जानकारी दिएको छ ।

माघ २३, २०७८

‘द्वन्द्वपीडित परिवारलाई आत्मसम्मान आवश्यक’

दाङ, २२ माघ । द्वन्द्वपीडित परिवारलाई समाजमा आत्मसम्मानसहित बाच्न सक्ने बातावरण आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । समावेशी संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि सामुदायिक क्षमता

माघ २२, २०७८

जीप दर्घटना हुँदा ८ जनाको मृत्यू

प्युठान, २२ माघ । प्युठानमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । नौ बहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटना भएको हो

माघ २२, २०७८

सम्बन्धबिच्छेद ग्राफ : परिवार र समाजमा नकारात्मक असर

दाङ, २२ माघ । जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदको ग्राफ बढ्दै गएको छ । यसले परिवार र समाजमा समेत नकारात्मक प्रभाव पारेको छ । दाङ जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्लो समय

माघ २२, २०७८

अवैध नेटवर्किङ कारोबारले घरबार बिग्रँदै

दाङ, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी कोइराला थर भएकी एक महिलाले घर परिवारको सल्लाह बेगर आफु खुशी ८ लाख अवैध नेटवकिर्mङमा लगाईन् । रकम लगाएको केही

माघ २१, २०७८

लुम्बिनी प्रदेशमा ४१ जनालाई कालाजार

घोराही, २० माघ । कालाजार उपेक्षित रोगमा पर्दछ । यो रोगका कारण मानिसहरु प्रभावित बनेका छन् । कम सुनिएको तथा वास्ता नगरिएको रोग भएपनि कालाजारका कारण समस्या भने निम्तिएको छ

माघ २०, २०७८

सार्वजनिक स्थलका धाराःभए बिचरा

घोराही २०, माघ । कोरोना महामारीको शुरुवाती चरणमा मास्क लगाउने, सेनिटाइजरको प्रयोग नियमित रुपमा गर्ने, पटक पटक साबुनपानीले राम्रोसँग हात धुने अभियान चलाइयो । यो नियम केही समय पालना पनि

माघ २०, २०७८

किन बनेन फोरलेन सडक ?

घोराही २०, माघ । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम पुसको दोश्रो साताबाट युद्धस्तरमा हुने भनेको धेरै भयो तर कामको अवस्थाबारे अत्तोपत्तो छैन । पछिल्लो समय सर्वाधिक चासोको रुपमा रहेको सो

माघ २०, २०७८

Next Page