लेख/ब्लग

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, अर्का बेपत्ता

घोराही, १९ साउन । दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएका मध्ये एक जनाको सव भेटिएको छ । जिल्लाको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता

साउन १९, २०८१

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, एकजनाको उद्धार

दाङ,१९ साउन, । दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना

साउन १९, २०८१

लुम्बिनीमा मन्त्रीहरुको जिम्मेवारी तोकियो

घोराही, १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । नेपाली कांग्रेस र एमालेका बिच भएको सहमती अनुसार मुख्यमन्त्री आचार्यले शुक्रवार बिनाबिभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गर्नुभएको

साउन १८, २०८१

एक वर्षमा विपदमा परेर ५२ जनाको मृत्यु, जोखिम कायमै

घोराही, १८ साउन । गत चैत्र ३० गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ की ८ वर्षीया सन्ध्या बिक आगलागीमा परेर घाईते हुनुभयो । गत बैशाख ६ गते लमही नगरपालिका वडा

साउन १८, २०८१

मौसमी रुघाखोकी के हो, कसरी जोगिने ?

काठमाडौं, १८ साउन । साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्। मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएञ्जा भाइरस अथवा रुघाखोकी

साउन १८, २०८१

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५

बर्दिया, १४ साउन । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक

साउन १४, २०८१

स्वस्थ र दीर्घजीवन जिउन शरीरलाई चलायमान राखौं

घोराही, १२ साउन । स्वस्थ जीवन अपनाउन सबैभन्दा पहिला शरीरमा विषाक्त पदार्थको सेवनमा नियन्त्रण गर्न सक्नुपर्छ । हामीले खाने कतिपय कुरा शरीरका लागि विषाक्त हुनसक्छ । जसमध्ये चुरोट, सुर्तीजन्य पदार्थ

साउन १२, २०८१

वैदेशिक रोजगार : अवसर, चुनौती र सम्भावना

मुना खनाल नेपालमा वैदेशिक रोजगारको महत्व र प्रभाव अत्यन्त गहन र व्यापक छ । नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक संरचनामा वैदेशिक रोजगारले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । म पनि

साउन २, २०८१

बाढीपहिरोको जोखिमबाट बच्न कसरी पूर्व तयारी गर्ने ?

काठमाडौं,२ साउन। मनसुन सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । नेपालमा हरेक वर्ष बाढीपहिरोबाट जनधन क्षति हुने गरेको छ । बाढीले बर्सेनि तराईका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा

साउन २, २०८१

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिम, १ साउन । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को

साउन १, २०८१

Next Page