मेरो कथा

संघर्षले प्राप्त गरेको सफलता

जीवनमा केही यस्ता क्षण हुन्छन्, जसले मानिसको सम्पूर्ण जीवनयात्रालाई नयाँ दिशा दिन्छन् । संघर्षका अनेकौँ मोड पार गरेर प्राप्त गरेको सफलताको आनन्द वर्षौँ बितिसक्दा पनि उस्तै ताजगीका साथ सम्झनामा रहिरहन्छ

जेष्ठ २०, २०८३

उदयमान खेलाडी अनुजा, छोटो समयमै प्राप्त गरेको सफलता

गाउँले जीवन, सीमित अवसर तर खेलाडी बन्ने सपना । यो अवस्था र चाहनाकाबिच हुर्किएकी १४ वर्षीय अनुजा चौधरीले मेहनत र लगनशीलताका साथ आफ्नो पहिचान बनाएकी छिन्– एउटा खेलाडीको रूपमा ।

चैत्र २५, २०८२

तेक्वान्दो प्रशिक्षक सुनितालाई सर्वोत्कृष्ट युवा पुरस्कार

दाङ, ७ पुस । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सुनिता विष्ट नेपाल जेसीजको सर्वोत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित भएकी छिन् । मधेस प्रदेशको जनकपुरमा शनिवार सम्पन्न नेपाल जेसीजको ५२औँ महाधिवेशनमा

पुस ७, २०८२

आईटिएफ तेक्वान्दोका खेलाडी बस्नेतको संघर्ष र सफलता

सामान्य परिवारमा जन्मिएका आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले खेलाडी भन्ने सोचेकै थिएनन् । त्यो समय गाउँमा न खेल्ने वातावरण थियो, न ठाउँ नै । सहरदेखि केही टाढा गाउँमा

साउन ३०, २०८१

शान्ति भण्डारी : मध्यपूर्वमै हेभि बस हाक्ने पहिलो महिला

काठमाडौं । सन् २०२३ को जुन महिनाको मध्यान्न । संयुक्त अरब इमिरेट्सको सिटी बस कम्पनीमा बस चालकको आवदेन दिने भिड थियो । पुरुष बस चालकहरुको भीडमा हातमा लाइसेन्स र अरु

असार २६, २०८१

अल्लोबाट आम्दानी गर्दै महिला

घोराही, २६ चैत । वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सिप सिकेपछि महिलाले लाखौँ रुपियाँ आम्दानी

चैत्र २६, २०८०

काष्ठकलाका धनि जग्गुलाल,सधै ओझेलमा

दाङ, ५ मंसिर । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आएका छन् । पाँचदशक बढी समयदेखि मूर्तिकला सक्रिय रहे, उनी तर घोराही

मंसिर ५, २०८०

चन्द्रवीर : सन्तानका खातिर एउटा बाबुले गरेको संघर्षको कथा

दाङ । भारतको एउटा विकट गाउँ । मजदुरी गरेर गुजारा गर्ने दशरथ माझीले भर्खरै विहे गरेका हुन्छन् । श्रीमती फगुनी देवीलाई उनी अथाह प्रेम गर्छन् । माझीको त्यो सुन्दर जीवनमा

भदौ २२, २०८०

राजनीति सँगसँगै माहुरीपालन व्यवसाय

घोराही,१७ साउन । राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश

साउन १७, २०८०

मकै पोलेर परिवार पाल्दै जितबहादुर

प्रियास्मृति गजमेर लमही, २० असार । भेरीगंगा नगरपालिका–१० गोमीगाउँ सुर्खेत निवासी जितबहादुर खड्का ४ वर्ष पहिले कामको खोजीमा दाङको लमही आइपुगेका थिए । दुई छोरा र श्रीमतीसहित लमही आएका खड्का

असार २०, २०८०

Next Page