प्रदेश

लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

दाङ,८ असार । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केट पार्कमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

असार ८, २०८३

विस्तार हुँदै हुलाकी सडक, पाँच सय बढी रुख काट्नु पर्ने

लीलाधर वली दाङ, ८ असार । देउखुरीमा हुलाकी सडक विस्तार हुने भएको छ । कालाकाँटे गढवा–राजपुरसँगै अब गंगदीदेखि हाडबाससम्मको २२ किलोमिटर हुलाकी सडक विस्तार हुने भएको हो । हुलाकी सडक

असार ८, २०८३

प्रथम लुम्बिनी क्लासिकका पदक बिजेता खेलाडीलाई पुरस्कार

घोराही, ७ असार । घोराहीमा भएको प्रथम लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगिता–२०८३ अन्तर्गत खुला राष्ट्रिय शारीरिक सुगठनमा दाङका माधव सुवेदी च्याम्पियन बन्नुभएको छ । प्रतियोगितामा

असार ७, २०८३

लुम्बिनी क्लासिक राष्ट्रिय शारीरिक सुगठन र महिला एथलेटिक फिजिक्स प्रतियोगिताको तयारी पूरा

दाङ,५ असार । दाङको घोराहीमा हुन थालेको लुम्बिनी क्लासिक खुला राष्ट्रिय शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक्स प्रतियोगिता–२०८३ को तयारी पूरा भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा असार

असार ५, २०८३

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोड बजेट

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा

असार १, २०८३

सेवारखोला पुल : म्याद सकिन दुई दिन बाँकी, ५५ प्रगति प्रतिशत काम

लीलाधर वली दाङ,१ असार । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिन दुई दिन मात्र बाँकी रहँदा निर्माण प्रगति भने ५५ प्रतिशतमा सिमित भएको छ ।

असार १, २०८३

ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते

दाङ, २६ जेठ । दाङको देउखरीमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते हुनुभएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकको

जेष्ठ २६, २०८३

घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने

दाङ, २६ जेठ । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा आउने असार ८ र ९ गते घोराहीमा प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो

जेष्ठ २६, २०८३

रास्वपा दाङको सभापतिमा किरण खनाल निर्वाचित

दाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा खनालले एक सय ९६ मत

जेष्ठ २४, २०८३

प्रतिष्ठानमा बिग्रिएका पाँच डायलासिस मेसिन सञ्चालन

दाङ,२० जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रिएर थन्किएका पाँच वटा हेमोडायलासिस मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएपछि मिर्गौला रोगका बिरामीलाई सहजता भएको छ । मेसिन बिग्रिएर

जेष्ठ २०, २०८३

Next Page