काठमाडौँ,२५ फागुन । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलले
फाल्गुन २५, २०७९
दाङ,२३ फागुन । जिल्लामा चलेको हात्तीपाइले रोग बिरूद्धको राष्ट्रिय आम औषधी सेवन अभियानले यो पटक पनि लक्ष्य भेट्नसकेको छैन । ८० प्रतिशतलाई औषधी सेवन गराउने लक्ष्य भए पनि जिल्लामा ७६
फाल्गुन २३, २०७९
दाङ, २२ फागुन । जिल्लाका सामुदायिक वन समूहहरूले सल्लाको खोटो विक्री गरेर आम्दानी गर्दै आएका छन् । जिल्लाका पहाडी क्षेत्रहरूमा रहेका सामुदायिक वन समूहहरूले जंगलमा रहेका सल्लाका रूखबाट उत्पादन हुने
फाल्गुन २२, २०७९
घोराही, २१ फागुन । लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्षमा ८ सय बढी किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश स्थापना भएपश्चात हालसम्म लुम्म्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास
फाल्गुन २१, २०७९
पूर्ण खत्री दाङ, १९ फागुन । जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन
फाल्गुन १९, २०७९
घोराही, १७ फागुन । फोटोसहितको मतदाता परिचयपत्रका लागि अनलाईनबाटै आवेदन दिने व्यवस्था लागु भएको छ । निर्वाचन आयोगले मतदाताको सुविधाका लागि भौतिक उपस्थिती बिना आयोगको वेवसाईटबाट मतदाता परिचय पत्रको आवेदन
फाल्गुन १७, २०७९
दाङ,१६ फागुन । लघुवित्तिय सस्थाहरुबाट पीडित नागरिकहरुले घोराहीमा विरोध प्रदर्शनन गरेका छन् । लघुवित्तिय सस्था विरुद्धको संघर्ष समिति नेपालको आयोजनमा जिल्लाका विभिन्न ठाउँबाट घोराहीमा जम्मा भएका उनीहरुले लघुसस्था विरुद्ध नारावाजी
फाल्गुन १६, २०७९
घोराही, १६ फागुन । तुलसीपुरकी सीता नेपालीले ४ वर्षअघि पसल गर्न भन्दै एक व्यक्तिसँग ऋण सापटी लिनुभयो । व्यापार ठिकै चलेको थियो । तर, केही महिनामै कोरोनाका कारण लकडाउन भयो
फाल्गुन १६, २०७९
घोराही,१५ फागुन । निर्माण व्यवसायीसँगको सम्झौताअनुसार घोराही उपमहानगरपालिकाको अण्डरग्राउण्ड पार्किङ सहितको प्रशासनिक भवन निर्माण सकिन अब करिव साढ दुई महिना बाँकी छ । २० करोडको लागतमा दुई वर्षभित्र निर्माण सक्ने
फाल्गुन १५, २०७९
दाङ, १४ फागुन । लामो समयदेखि अलपत्र रहेको घोराहीको भानुचोकदेखि–गुलरिया पार्कसम्म सडक कालोपत्रे गर्ने काम फेरि रोकिएको छ । सडक निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेर सडक निर्माणको काम गरेको
फाल्गुन १४, २०७९