Ad Area
प्रदेश

गुडिरहेको ट्रकमा एक्कासि आगो लागेपछि….

घोराही, १३ साउन । दाङमा गुडिरहेको ट्रकमा आफै आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आँफै

साउन १३, २०८१

सभापती देउवासहित नेताहरूसंग मन्त्री न्यौपानेको भेट

घोराही, १२ साउन । लुम्बिनी प्रदेशका मन्त्री प्रचण्डविक्रम न्यौपानेले काङ्ग्रेस सभापति शेरबहादुर देउवा सहित काङ्ग्रेस नेताहरु संग भेटघाट गरेका छन् । शनिबार मन्त्री न्यौपानेले काङ्ग्रेस सभापती शेरबहादुर देउवालाइ उनको निवास बुढानिलकण्ठमा

साउन १२, २०८१

लुम्बिनी प्रदेशका मन्त्री न्यौपानेको ‘त्रिचन्द्र प्रेम’

दाङ,११ साउन। पुराना विद्यार्थी राजनीतिक सहकर्मीको स्वागतार्थ काठमाडौँस्थित त्रिचन्द्र क्याम्पसको प्रांगणमा विद्यार्थी नेताहरु पर्खाइमा थिए। विद्यार्थी राजनीतिकालमा सहकार्य गरेका प्रचण्ड विक्रम न्यौपाने लुम्बिनी प्रदेश सरकारका मन्त्री बनेको उत्साह क्याम्पस परिसरमा

साउन ११, २०८१

दाङमा एक वर्षमा २२ हजार बढीले बनाए नयाँ पासपोर्ट

घोराही, ११ साउन । दाङमा गत आर्थिक वर्ष २०८०–०८१ मा करीव साढे २२ हजारले विदेश जान आवश्यक अनुमतिपत्र अर्थात राहदानी बनाएका छन् । गत वर्ष २२ हजार ३ सय ५४

साउन ११, २०८१

घोराहीमा एक वर्षमा १ सय ४५ विवाद फर्छ्याैट

घोराही, १० साउन। घाेराही उपमहानगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०८०-०८१ मा दर्ता भएका १ सय ७२ विवादमध्ये १ सय ४५ विवाद फर्छ्याैट गरेको छ । न्यायीक समिति संयाेजक एवम् उपप्रमुख

साउन १०, २०८१

दाङमा संचालित एम्बुलेन्समा जिपिएस जडान गर्ने तयारी

घोराही, ९ साउन । दाङमा संचालित ‘ग’ वर्गका एम्बुलेन्समा ग्लोबल पोजिसनिङ सिस्टम जिपिएस जडान गरी व्यवस्थित र पारदर्शी बनाउन मापदण्डको दायरामा ल्याउने निर्णय भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति

साउन ९, २०८१

मन्त्री न्यौपानेलाई गृह जिल्लामा स्वागत

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा स्वागत तथा सम्मान गरिएको छ । आज बुधबार गृह जिल्ला दाङमा आएका मन्त्री

साउन ९, २०८१

जहाज दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तराष्टिय विमानस्तलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते

साउन ९, २०८१

दुर्घटना भएको जहाजमा १९ जना थिए

  काठमाडौं,९ साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन(एएमई) सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक

साउन ९, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज

साउन ९, २०८१

Next Page